शिक्षा

दोलखामा बैकल्पिक विधीबाट पढाई गरिने

चरिकोट, (दीस) – विद्यार्थीहरु ‘स्कुले’ पोशाक लगाएर किताबको ’ब्याग‘ भिरेर ठमठम हिंडेको नियमित देखिन्थ्यो । चरिकोटको सडकपेटीहरु बिहान ९ र बेलुका ४ बजेतिर विद्यार्थीले भरिन्थे ।…


भीमेश्वर नगरपालिकाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द

दीक्षण समाचार चरिकोट, बैशाख १५ दोलखाको भीमेश्वर नगरपालिकाका शिक्षण संस्थाहरु  बिहिबारदेखि बैशाख २५ गतेसम्म बन्द हुने भएको छ । बुधबार बसेको भीमेश्वर नगर शिक्षा समितिको बैठकले…


लोक सेवा आयोगको परीक्षा तयारी गर्ने थामी समुदायका युवालाई छात्रवृत्ति दिइने

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र १८ दोलखाको विगु गाउँपालिकाले लोक सेवा आयोगले लिने परीक्षा तयारीका लागि थामी समुदायका युवालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चैत्र ६…


विद्यालयले पाए कम्प्युटर

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ५ दोलखाको जिरी नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयलाई बिहीबार कम्प्युटर हस्तान्तरण गरिएको छ । बहु कक्षा बहुस्तर कक्षा सञ्चालित विद्यालयमध्ये १०…


दोलखाका १२ वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम गरिदैँ

इश्वर बिश्वकर्मा चरिकोट, फागुन १८ जिल्ला निर्वाचन कार्यालय दोलखाले यो वर्ष विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत जिल्लाको सामुदायिक…


खारे माविको ५३ औँ वार्षिक उत्सव सम्पन्न

चरिकाेट, फागुन १३ दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खारेमा अवस्थित खारे माविको ५३ आँै बार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय…


दोलखामा दुई पालिकाका किशोरीलाई आइरन चक्की

इश्वर बिश्वकर्मा चरिकोट, फागुन २ दोलखाको दुई पालिकाका विद्यालय जाने किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउने अभियान पुनः सुचारु भएको छ । तामाकोशी र शैलुङ…


मेलुङ गाउँपालिकाका शिक्षकलाई तालिम

चरिकोट, माघ १७ मेलुङ गाउँपालिकाका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको लेखा प्रशासन तथा जिन्सी व्यवस्थापन सम्बन्धि २ दिने तालिम चरिकोटमा सम्पन्न भएको छ । पालिकामा…


दोलखामै पहिलो आवासिय विद्यालय नीलकण्ठेश्वर मावि

इश्वर बिश्वकर्मा चरिकोट, माघ १२ दोलखाको नीलकण्ठेश्वर माविलाई आवासिय विद्यालयको रुपमा सञ्चालन गरिने भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ स्थित जुँगु रेशमडाडाँमा रहेको…


तामाकाेशी गाउँपालिकामा लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

 चरिकोट, पुस २२ दोलखाको तामाकोशी गाउँपालिकामा ‘राष्ट्र निर्माणको लागि युवाको विचार’ बिषयक जिल्ला स्तरिय लेखन प्रतियोगिताका विजेताहरुलाई मंगलबार पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई तामाकोशी गाउँपालिकाका…