विदेश

आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद

करिमगञ्ज (आसाम), ४ असार (रासस÷एएनआई) – आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका…


पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार

(रासस÷एएनआई)ः चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै…


मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

गान्धीनगर (गुजरात), ४ असार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो ।…


फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम

कार्तिक २८- जापानको फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम  सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाईटीको  आयोजना तथा  कोकुसाई हिरोबाको सहआयोजना तथा एनआरएन क्युसु ,जनजाती महासंघ…


चीनमा कोरोना संक्रमित शून्य !

हङकङ । जुलाइपछि पहिलोपटक चीनमा कोभिडका स्थानीय नयाँ संक्रमित फेला परेका छैनन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोग, एनएचसीका अनुसार यसले देशको शून्य कोभिड नीतिलाई सफल तुल्याएको…


भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० दिनपछिकै सबैभन्दा कम

नयाँ दिल्ली, ४ भदौ (रासस÷एएनआई) ःभारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार…


तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी ः राष्ट्रसङ्घ

काबुल, ४ भदौ (रासस÷एएफपी) ःअफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले…


‘अमेरिकालाई सहयोग गरेका अफगानलाई तालिबानद्वारा खोजी’ –पिटर हचिसन

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ (रासस÷एएफपी) ःतालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा…


आक्रमणमा परी नाइजरमा ३७ जना मारिए

नाइजर, ३ भदौ (रासस÷एएनआई) ःइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला…


रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

दुबई, ३ भदौ (रासस÷सिन्ह्वा) ःअफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।” उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको…