राष्ट्रीय समाचार

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

बाबुराम शर्मा (चरिकोट) – बिगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सञ्जीव ओलीले स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ । स्वास्थ्यमा…


जिल्ला अदालत दोलखामा सिसी क्यामारा जडान

बाबुराम शर्मा (दीस) –दोलखा जिल्ला अदालतले श्रेस्तेदारसहितका प्रत्येक फाँट र परिसरकोगेटमा समेत १३ वटा सिसी क्यामेरा जडान गर्न लागेको छ । पारदर्शिता, जबाफदेहिता, सुरक्षा तथा सेवाग्राही…


दोलखाबाट नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा पाँच जना मनोनित

चरिकोट (दीस) –दोलखाबाट नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा पाँच जना मनोनित हुनु भएको छ । दोलखाबाट बैकल्पिक केन्द्रीय सदस्य मनोनित हुनेमा शंकर लामा , नर…


नयाँ जनप्रतिनिधिसँग नागरिकको अपेक्षा धेरै

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाका नागरिकहरुले आफ्नो मतदानले चुनिएका जनप्रतिनिधिबाट आफ्ना समस्या समाधान र विकासको अपेक्षा पूरा हुने विश्वास गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट जिल्लाको…


नागरिकको गुनासो महङ्गीले जीवन धान्न नै मुस्किल

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –उच्च आयस्रोत हुनेलाई महङ्गीको खासै प्रभाव छैन । तर विपन्न र श्रमिक वर्गको भने जीवन प्रभावित हुन थालेको छ । सुख र समृद्धिको…


पारस्परिक सहयोग र साझेदारी अभिवृद्धिका लागि नेपाल र चीनबीच नौ वटा समझदारी

काठमाडौँ, १२ चैत (रासस) : नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । आज यहाँ सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री…


एउटै गाउँका ६५ जनाद्धारा सगरमाथाको सफल आरोहण

बाबुराम शर्मा ÷चरिकोट –हिमाली जिल्ला दोलखाको बेदिङ गाँउका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तीन सय ११ जनसंख्या रहेको यो गाँउका…


नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा…


मुडे–चरिकोट सडक सञ्चालनमा

चरिकोट, २२ माघ (रासस) :दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि…


ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

–रञ्जिता अधिकारी, देउखुरी, २० माघ (रासस) :घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती…