राजनीति

नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–५ को वडा अधिवेशन सम्पन्न

दीक्षण समाचार चरिकोट, मंसिर ५ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका–५ को वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीको…


एमालेको गौरीशंकर गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन(वडा कमिटी अध्यक्षको नामावली सहित )

सिंगटी (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेको वडा कमिटी र पालिका कमिटी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। कार्तिक ६ गतेबाट वडामा र सोमबार पालिकामा भएको…


३ सय १२ जना कांग्रेसमा प्रवेश

इश्वर बिश्वकर्मा चरिकोट, माघ ४ दोलखामा विभिन्न पार्टी परित्याग गरि ३ सय भन्दा बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संसद विघटन बिरुद्ध…


दोलखाको ९ वटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन

इश्वर बिश्वकर्मा चरिकोट, माघ ३, दोलखाको ९ वटै स्थानीय तहमा नेपाली कांग्रेस दोलखाले विरोध प्रदर्शन गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…


संसद विघटन बिरुद्ध दोलखामा काँग्रेसको प्रदर्शन

चरिकोट, पुस २५ प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक प्रतिनिधी सभा विघटन गरेपछि दोलखामा पनि दिनदिनै आन्दोलन हुँदै आएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधी…


देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा

काठमाडौँ, २८ मङ्सिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ ।…


नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई हप्काएपछि …………..

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा दुईजना अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच चर्काचर्की भएको छ। सचिवालय बैठकमा प्रधानमन्त्री एवं…


नेकपा दोलखाले भन्योः कार्यकर्ताको भाबनालाई चोट पु¥याउने कार्य बन्द गरौ

असार १९(दीस) – नेपाल कम्युनिष्ट पाटी (नेकपा) दोलखाले कार्यकर्ताको भाबनालाई चोट पु¥याउने कार्य बन्द गर्न नेतृत्वको ध्यानाकर्षण गराएकाे छ। आज नेकपा दोलखाले जारी ध्यानाकर्षणमा नेकपाको स्थायी…


नेपाली कांग्रेस जागरण अभियानमा

चरिकोट –नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा आज कार्यकर्ता भरिभराउ गरेको छ । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत दोलखाको सदरमुकाममा भएको कार्यक्रममा कार्यकर्तालाई कांग्रेसको नितिबारे केन्द्रिय नेता…


राष्ट्रियसभाद्वारा सात विधेयक स्वीकृत

काठमाडौँ, ३० भदौ (रासस) ः राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन…