दोलखा आसपास

दोलखामा वन अतिक्रमण बढ्यो

दोलखा–दोलखामा स्थानिय सरकार गठन भएपछि आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा अत्याधिक वन अतिक्रमण बढेको हो । दोलखाका ५० प्रतिशत वन मध्ये चार सय २६ रोपनी क्षेत्रफलको…


जनप्रनिधिहरुलाई स्वास्थ्यबारे क्षमता अभिवृद्धि कार्यक्रम सुरु

ईश्वर बिश्वकर्मा चरिकोट, असार १९ दोलखा सदरमुकाम चरिकोटमा स्थानिय पालिकाका जनप्रतिनिधीहरुलाई स्वास्थ्य कार्यक्रमबारे २ दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । स्थानिय जनप्रतिनिधीलाई…


दोलखामा २४ जना भुकम्प प्रभावितले गरे अनुदान फिर्ता

ईस्वर विक चरिकोट –दोलखामा २४ जना भुकम्प प्रभावितले अनुदान रकम फिर्ता गरेका छन ्। भुकम्प प्रतिरोधी निजी आवास निर्माणका निम्ति लिएका ५० हजार अनुदान २४ जनाले…


भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३१ दोलखाको भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा गरिएको छ । आज जिल्ला समन्वय समितीको हलमा एक कार्यक्रमको आयोजना गरि नगरलाई…


परम्परा तोड्दै १६वर्षे किसोरी बसिन किरिया पुत्री

ईस्वर दहाल नाम्दु –वैत्यश्वर गाउँपालिका १ कैलेश्वरमा १६ वर्षकी अप्सरा गिरि आफ्नो वावुको मृत्यु भएपछि किरियापुत्रि बसेकि हुन । बाबु जितबहादुर गिरीको ४० वर्षको उमेरमा मृत्युु भएपछि…


विद्यालयहरुको पुननिर्माण अन्तिम चरणमा

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २३ दोलखामा विद्यालयहरुको पुननिर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनाशकारी महाभुकम्पले क्षति भएका विद्यालयहरु पुर्ननिर्माणको काम पूरा हुन लागेको…


वन्यजन्तु पीडितलाई १ लाख १२ हजार राहत

दीक्षण समाचार चरिकोट, २२ जेठ गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका बन्यजन्तुबाट पीडितहरुले राहत पाएका छन् । बुधबार सिंगटीमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गौरीशंकर…


बिद्यालयका शौचालय पुननिर्माण समबन्धि अभिमुखिकरण कार्यक्रम

दोलखा,२१ जेठ । भुकम्पपछि भत्कीएका दोलखाका बिभिन्न बिद्यालयका शौचालय निमार्णका लागि प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । जिल्ला आयोजना कार्यन्वयन…


सांसद जिपछिरिङ लामाद्धारा एम्बुलेन्स र शववाहन हस्तान्तरण

ईश्वर बिश्वकर्मा चरिकोट,२१ जेठ प्रतिनिधी सभाका सांसद जिपछिरिङ लामाद्धारा एम्बुलेन्स तथा शववाहन हस्तान्तरण गरेका छन । सदरमुकाम चरिकोटमा आज ४ वटा एम्बुलेन्स सहित २ वटा शववाहन…


मेरो जीवनमा वृद्धभत्ता पाँच हजार पुगेको हेर्ने मन छ

ईश्वर बिश्वकर्मा चरिकोट,१९ जेष्ठ भिमेश्वर नगरपालिका ७ कुप्रिका बमबहादुर थापा उमेरले ९३ बर्ष पुगिसके । उनको शरिरमा विभिन्न रोगले बेला बेलामा आक्रामण गरिरहन्छ । स्वास्थ्य समस्याले…