घटना

कालिन्चाेक दर्शन गर्न गएकी एक महिलाकाे मृत्यु

पुस २५–दोलखाको कालिञ्चोक मन्दिर दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको फापरबारीका ३३ वर्षिया सम्झना रोक्का मगर…


दोलखामा सवारी दुर्घटना : ३ बर्ष ५ महिनामा ५७ जनाको मुत्यु

इश्वर बिश्वकर्मा चरिकोट, पुस १७  जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा ३ वर्ष ५ महिनाको अवधीमा १ सय भन्दा बढी सवारी दुर्घटनामा परेका छन्…


धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गयाे

दीक्षण समाचार चरिकोट, पुस ८ दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित धरमघरमा ना ७ ख ३२६८ नं. काे ट्रक दुर्घटना हुँदा  सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।…


बिगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो

चरिकोट– दोलखाको बिगु गाउँपालिकाको लाइसेपमा बा २० च ४३७३ नम्बरको बोलेरो दुर्घटना हुँदा आज एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी गौरीशंकर गाउँपालिका ८ खारेका बर्ष…


मेलुङ गाउँपालिकामा रुखबाट लड्दा एकको ज्यान गयो

चरिकोट (दीस) – दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटिमा घाँस काट्ने क्रममा रुखबाट लड्दा एकको ज्यान गएको छ ।  मृत्यु हुनेमा पवटि स्थित अमालेका ६०…


दोलखाको जिरीमा गोरुले एक वृद्धको ज्यान लियो

चरिकोट (दीस) –दोलखाको जिरी नगरपालिकामा गोरुले एक वृद्धको ज्यान लिएको छ । जिरी नगरपालिका वडा नम्बर २ स्थित एलुङमा आफैले पालेको गोरुले हान्दा ७२ वर्षीय रिन्जि…


दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो परी एकको मृत्यु , ९ घर डुवानमा

दोलखा÷विहिवार रातिको अविरल बर्षा पछिको बाढी पहिरोका कारण दोलखाको गौरीशङ्कर गाँउपालिकामा एक जनाको ज्यान गएको छ भने दजनौ घरहरुमा क्षतिपुगेको छ । विहिवार रातिको अविरल बर्षाको…


दोलखामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा १२ जनाको मृत्यु

ईश्वर बिश्वकर्मा चरिकोट, साउन ३ दोलखामा सवारी दुर्घटना परि १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी दुर्घटनामा ७ पुरुष, २ महिला,…


मेलुङ गाउँपालिकाकाे बस दुर्घटनामा घाइते भएका नामावली हेर्नुहाेस

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिम्टेमा आज विहान बस दुर्घटना हँुदा घाइते भएका नामावली देहाय अनुसार रहेकाे छ । जिल्ला दोलखा मेलुङ गा.पा….


दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना परी सात जना घाइते ,हात च्यापिएको महिलालाई निकालियो

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिम्टेमा आज विहान बस दुर्घटना हँुदा सात जना घाइते भएका छन् । गौरीशंकर यातयातको बा ५ ख ६५९०…