खेल

सन्दीप लामिछाने अवार्डको लागि मनोनयन

एजेन्सी । दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन् ।  युवा खेलाडीलाई प्रदान…


दिल्ली लिग तालिकाको दोस्रो स्थामा उक्लियो, हैदरावाद ३९ रनले पराजित

काठमाडौं । १२ औं संस्करणको  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारको खेल जितेसँगै  दिल्ली क्यापिटल्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर…


तामाकोसी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु

हावा –दोलखाको तामाकोसी गाउँपालिकामा आजबाट विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । सो गाउँपालिकाको वडा नं ७ मा रहेको हावा खेल मैदानमा शुरु…


आईपीएल : चेन्नाइको लगातार तेस्रो जित

चेन्नाइ — चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेका छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले…


घरेलु मैदानमा सुपर ओभरमार्फत दिल्लीको जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको दोस्रो खेलमा घरेलु मैदानम फिरोज कोट्ला स्टेडियममा दिल्ली क्यापिटल्सले सुपर ओभरमार्फत ३ रनले जित हात पारेको छ…


भलिवल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकालार्ई

चरिकोट –पालिका स्तरीय प्रथम भिमेश्वर उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा जिरी नगरपालिकालाई ३–१ सेटमा हराउँदै उसले…


प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता शुरु

चरिकोट –पालिका स्तरीय प्रथम भिमेश्वर उपमेयर कप महिला भलिवल प्रतियोगिता मंगलबारबाट दोलखाको सदरमुकाम चरिकोटमा सूरु भएको छ । प्रतियोगिताको ३ नंम्बर प्रदेशकी सांसद सरस्वति बस्नेतले उद्धघाटन…


मेस्सीको नाममा नयाँ रेकर्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब फुटबल इतिहासमा नयाँ रेकर्ड बनाएका छन्।  मेस्सीले रियल मड्रिडको घरेलु मैदानमा भएको खेलहरुमा सबैभन्दा धेरै जित निकाल्ने खेलाडीको रेकर्ड…


महिला भलिबल छनौट प्रतियोगिताको उपाधि काठमाडौलाई

चरिकोट –प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिताको उपाधि काठमाडौ भलिबल संघले जितेको छ । आज भएको फाइनल खेलमा चितवन भलिबल संघलाई ३–० सोझो सेटमा…


प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता चरिकोटमा सुरु

रोजिना तमाङ “स्वस्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मुल नाराका साथ प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता सदरमुकाम चरिकोटमा सुरु भएको छ। प्रदेश…