खेल

कालिञ्चोक उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

दीक्षण समाचार चरिकोट, मंसिर २३ दोलखा जिल्ला अन्तरपालिकास्तरीय द्धितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि…


लालीगुँरास युवा क्लब जित्यो दोलखा जिल्ला लिगको उपाधि

दीक्षण समाचार चरिकोट, मंसिर ११ दोलखा जिल्ला लिग फुटबलको उपाधि लालीगुँरास युवा क्लब चरिकोटले जितेको छ। शनिबार सम्पन्न भएको फाइनल खेलमा टाइगर तिम तिखातललाई ३–१ गोल…


द्वितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

दीक्षण समाचार चरिकोट, मंसिर १२ दोलखा जिल्लाको अन्तरपालिकास्तरीय द्धितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सुनखानीमा मंसिर २३ देखि २५…


दोलखामा रेस्लरको ‘भिडन्त’ हुँदै

इश्वर बिश्वकर्मा चरिकोट, असोज ३१ विश्वभर रिङ रेस्लिङ खेलको लोकप्रियता बढ्दै गएको बेला हिमाली जिल्ला दोलखामा हाई अल्टीच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।…


भलिबल प्रतियोगिताले दशैँ ‘रोमाञ्चक’

इश्वर बिश्वकर्मा चरिकोट, असोज २६ दोलखाको गौरीशंकर गाउँपालिका–३ नागकुसे खाडीको चौरमा साविकको झ्याँकु गाविस वडा स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।…


अष्ट्रेलियाविरुद्ध नेपालको अग्निपरीक्षा

काठमाडौं । सन् २०२२ को कतार विश्वकप तथा सन् २०२३ को चीन एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले शुक्रबार राति एसियाको पावरहाउस अष्ट्रेलियासँग खेल्दैछ ।…


अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम हुने

१९ जेठ, काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा…


उपाधि जिरी नगरपालिकालाई

दीक्षण समाचार जिरी ,. आठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जिरी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजनामा भएको जिरीमा भएको…


फुटबलको उपाधि सनराइज एकेडेमीलाई

इश्वर दाहाल –अन्डर थर्टिन फुटबल प्रतियोगितामा सनराइज एकेडेमी मिर्गे प्रथम भएको छ । वैत्यश्वर गाउँपालिकामा रहेको सनराइज एकेडेमीले आयोजना गरेको १३ वर्ष भन्दा मुनिका बालबालिकालाई लक्षित…


घरेलु मैदानमा नेपालले जित्यो पहिलो त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजित टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो । नेपालले आफ्नो टी-२० अन्तर्राष्ट्रिय…