कोरोना महामारी

संकटमा सक्रिय सहयोगी हातहरु

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ९ विनाशकारी भूकम्पले भत्काएको, पहिरोले ठेस लगाएको, अनि पीडा र जलनले दुखेका मन । यी यस्ता मनलाई मनकारी मानिसहरुले मल्हम लगाएका थिए…


दोलखाका २ अस्पतालमा उपकरण जडानका लागि २ करोड ३५ लाख

दीक्षण दैनिक चरिकोट, जेठ ७ अर्थ मन्त्रालयले दोलखाका २ अस्पताललाई अत्यावश्यक उपकरण व्यवस्थापनका लागि रकम उपलब्ध गराउन सहमती दिएको छ । कोरोना संक्रमणका कारण कहालीलाग्दो स्थिति…


कालिन्चोक गाउँपालिका वडा नं. ५ लाई सिल गरियो

दीक्षण दैनिक चरिकोट, जेठ ७ दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ५ लापिलाङलाई सिल गरिएको छ । वडामा धेरै संख्यामा कोरोना संक्रमित रहेको देखिएकोले बिहीबार राती देखि…


जित्नेहरु पनि बढ्दैछन्

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ७ दोलखामा कोरोना संक्रमित हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । तर पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम पनि…


दाेलखामा हरायो अनुशासन, फैलियाे संक्रमण

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ६ निषेधाज्ञा लागू गरिएता पनि कोरोना भाइरसको डढेलोमा दोलखा सल्किरहेको छ । स्थिति कहाली लाग्दो छ । दिनदिनै ७० देखि ८० जनाको…


भेरोसिल खोपकाे पहिलाे मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दोलखामैँ लगाइने

दीक्षण दैनिक चरिकोट, जेठ ६ कोभिड १९ बिरुद्धको भेरोसिल खोपको पहिलो मात्रा अन्यत्र जिल्लामा लगाएर दाेलखा फर्किएकाहरुले दोस्रो मात्रा यहीँ लगाउन पाउने भएका छन् । काठमाडौँ…


दोलखामा धमाधम क्वारेन्टाइन निर्माण गरिदैँ

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ४ नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरसले हिमाली जिल्ला दोलखालाई हायलकायल बनाएको छ । बैशाखको पहिलो साताबाटै अन्य जिल्ला र तेस्रो…


दोलखाका २ वटा वडा सिल

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ४ विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कारोना महामारी तीव्र रुपमा फैलिन थालेपछि दोलखाका २ वटा वडा पूर्ण रुपमा सिल गरिएको छ…


दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा तिब्र गतिमा बढ्दो ः आज एकै दिन ७७ जनामा संक्रमण

चरिकोट (दीस) – दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा तिब्र गतिमा फैलिएको छ । अहिले दोलखाका ९ वटै स्थानीय तहमा संक्रमण फैलिसकेको छ । दोलखामा सोमबार ७७ जना…


नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु, ७३६८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३६८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।…