कोरोना महामारी

अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्‍याइदिन सरकारलाई आदेश गरेको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार…


लकडाउनमा ःनेकपा दोलखाका ९ जना नेताहरुले राजधानीमा समस्या परेकालाई सहजिकरण गर्ने

चरिकोट (दीस) –नेकपा दोलखाले लकडाउनको कारण राजधानी काठमाडौमा समस्यामा परेका जिल्ला भित्रका नागरिकलाई सहज गराउन ९ जना नेताहरुलाई सहजीकरण गर्न जिम्मेवारी तोकेको छ । ९ वटै…


गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा ११जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र…


कालिन्चोक गाउँपालिकामा ¥यापिड टेस्टमा ८५ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) / दोलखाको कालिन्चोक गाउँपालिकामा ८५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र…


दोलखामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाको ३ पालिकामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४…


संक्रमितको परिचय नखुलाउन सञ्चारमाध्यमलाई सचेत

काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि बुधबारसम्म ६३ जिल्लामा र्‍यापिङ डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । अब १४ जिल्लामा पनि केहीदिनभित्रै…


दोलखामा अनलाइन तथा एस.एम .एसबाट अत्याबस्यक सवारी पास लिन सकिने

चचरिकोट(दीस) –दोलखामा अनलाइन तथा एस.एम .एस बाट अत्याबस्यक सवारी पास लिन सकिने भएको भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गर्दै यस्तो बताएको…


नेकपा जिरीद्धारा सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न र घर भाडा छुट दिन आग्रह

चरिकोट(दीस) –नेकपा जिरी नगर संगठन कमिटीको बैठकले सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न अनुरोध गरेको छ । आज बसेको बैठकले नगरपालिका भित्रका घरधनीलाई घर भाडा छुट…


लकडाउन वैशाख १५ गतेसम्म

२ वैशाख, काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५…


गाम्रिण उद्यम विकास केन्द्रले कालिन्चोक गाउँपालिकालाई विभिन्न समाग्री हस्तान्तरण ग¥यो

चरिकोट (दीस) – गाम्रिण उद्यम विकास (आरईडिसी )दोलखाले कालिन्चोक गाउँपालिकालाई बिभिन्न समाग्री हस्तान्तरण गरेको छ । केन्द्रका सचिब हेमन्त चौलागाईले पालिकाकी उपप्रमुख कालिका पाठकलाई ७१ हजार…