कोरोना महामारी

शैलुङद्वारा बागमती प्रदेशका योजना आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतसँग भिडियो वार्ता

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १७ दोलखाको शैलुङ गाउँपालिका जनप्रतिनिधिले बागमती प्रदेशका निती तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतसँग एकीकृत भिडियो संवाद गरेका छन् ।…


दोलखामा बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन

चरिकोट (दीस) –दोलखा जिल्ला भित्रका बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्नु पर्ने भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न कोभिड –१९ जोखिम न्युनिरण जिल्ला समन्वय…


चरिकोटमा सवारीसाधनमा किटनाशक औषधि छर्कन सुरु

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १६ कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि जिल्ला भित्रिएका अत्यावश्यकिय सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्र चरिकोट प्रवेश गराउन थालिएको छ…


लकडाउनमा ः मेलुङले दियो ३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १६ दोलखाको मेलुङ गाउँपालिकाले पालिकाले ३१ जनालाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ । लकडाउनको समयमा स्वास्थ्य संस्थामा आई उपचार सम्भव नभएका बिरामी…


दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने

चरिकोट –दोलखामा “लकडाउन”लाई आजबाट थप कडाई गरिएको छ । दोलखामा लकडाउन कडा भएसँगै ३ दर्जन मोटर साइकल तथा आधा दर्जन सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी…


एम्बुलेन्स चालकलाई सुरक्षा प्रत्याभुति: दोलखाको २ वटा एम्बुलेन्स पार्टेसन

ईश्वर विश्वकर्मा चरिकोट, बैशाख १२ एम्बुलेन्स चालकलाई कोरोना भाइरसबाट सुरक्षाको प्रत्याभुति दिलाउन दोलखाका २ वटा एम्बुलेन्स पार्टेसन गरिएको छ । कोरोना भाइरसको जोखिममा बिरामी बोक्दा चालकलाई…


नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो…


कोरोनाभाइरसको संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी…


नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो

काठमाण्डौ – नेपालमा थप एक जनालाई कोरोना भाइरस कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । उदयपुरका अर्का एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।उदयपुरका…


कोरोना रोकथाममा सक्रिय दोलखाका राजनितिक दल

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख ९ दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु कोरोना रोकथाममा सक्रिय भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेता तथा…