कोरोना महामारी

दोलखाकाे गौरीशंकर गाउँपालिकाका थप ५ जनामा कोरोनामा पुष्टी

चरिकोट (दीस) –दोलखाकाे गौरीशंकर गाउँपालिकाका थप ५ जनामा कोरोनामा पुष्टी भएको छ । आज आएको रिपोर्ट अनुसार पुरुष संक्रमित ४ जना र महिला संक्रमित १ जना…


दोलखाको कालिन्चोक गाउँपालिकामा पनि देखियो १ जनामा कोरोना पोजेटिभ

चरिकोट साउन २९दोलखाको कालिञ्चोक गाउँपालिकाका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।भारतबाट कालिन्चोक गाउँपालिका आएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो…


गौरीशंकरका पहिरो पीडित २२ घरपरीवारलाई प्रेम-पुर्ण-प्रताप फाउण्डेशन नेपालको सहयोग

दाेलखा– दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधुरीलाई प्रेम -पुर्ण -प्रताप फाउन्डेसन नेपाल दोलखाले राहत सामाग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना…


गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि पठाइयो

चरिकोट (दीस ) दोलखाको गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि आज धुलिखेल पठाइएको छ । जसमा पुरुष ५१ जना र महिला ३०…


कोरोना कारणः दोलखा भिमशेनको दर्शन सर्वसाधरणले भोलीदेखी गर्न नपाउने

चरिकोट (दीस) –दोलखा भिमसेनको दर्शन गर्न सर्बसाधरणले भोली देखी नपाउने भएका छन् । दोलखा जिल्लामा पनि कोभिडको संक्रमण देखा परेकोले सर्बसाधरणको लागि साउन २९ गते देखी…


गौरीशंकर गाउँपालिकाकाे २ जनामा कोरोना संक्रमण पुष्टी

दीक्षण समाचार चरिकाेट साउन २७ दोलखाको गौरीशंकर गाउँपालिकाको २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आइतबार पालिकाकाे ७ जनाकाे पिसिआर प्रविधीबाट कोरोना परीक्षणका…


सोमबार कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाण्डौं, २६ साउन सोमबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके…


ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा चारजनाको मृत्यु भएको छ । चारजना एकै ठाउँ पर्साको वीरगञ्जका रहेका छन् । पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय…


भोली देखी दोलखामा मास्क नलगाई हिड्डुल गरेमा जरिवानामा पर्नुहोला है

चरिकोट (दीस)– मास्क नलगाई भोली देखी दोलखामा हिड्नु भयो भने तपाई १ सय रुपैँया जरिवानामा पर्न सक्नुहुनेछ । मास्क नलगाई घरबाट बाहिर निस्केर हिड्डुल गरेमा दोलखा…


कोरोनाले धेरै कुराहरु खाली भए

हामीले कोरोनाका कारण दोलखाका विभिन्न क्षेत्रमा परेका असरहरुका बारेमा नियमित रुपमा सामाग्रीहरु प्रकाशन गरिरहेका छौं । यसैक्रममा आजको अंकमा साना व्यवसायीहरुमा यसले पारेको असरहरुका बारेमा चरिकोटका…