कृषि

शिविरबाट १५४ जना कृषक लाभान्वित

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको शैलुङ गाउँपालिका-६ फस्कुमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट १ सय ५४ जना कृषक लाभान्वित भएका छन्।‌ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा…


तरकारी खेतीबाट यो वर्ष ७० लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –शैलुङ गाउँपालिका–३ का दुई दाजुभाइले गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेको छ । दाजुभाइ नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठले परीक्षणका रुपमा…


दोलखामा धान रोपाइँ सुरु, मल अभावले छैन उत्साह

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २४ दोलखामा धान रोपाइँ सुरु भएको छ। धान रोप्न आतुर किसानहरु मनसुन सक्रिय भएसँगै बेँसीका फाँटहरूमा पुगेर धान रोपाइँमा सक्रिय हुन थालेका…


विगु गाउँपालिकामा फौजी किरा नियन्त्रण गर्न विषादी वितरण हुँदै

दीक्षण समाचार चरिकोट, बैशाख १४ किसानहरु फौजी किराबाट पीडित भइरेको बेला दोलखाको विगु गाउँपालिकाले फौजी किरा नियन्त्रणको लागि विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।…


दोलखाका किसान भन्छन् ः बाँदर भगाइदिने दललाई मतदान

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ५ स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा दोलखाको ग्रामीण क्षेत्र राजनीतिक दलको चुनावी गतिविधिले माहोल तातेको छ । आफू र आफ्नो पार्टीको…


किसानलाई किवीको बिरुवा वितरण गर्दै मेलुङ गाउँपालिका

ईश्वर बिश्वकर्मा चरीकोट, फागुन २४ दोलखाको मेलुङ गाउँपालिकाले फलफूल दशक बिरुवा रोपन कार्यक्रम अन्तर्गत किवी फलको बिरुवा वितरण सुरु गरेको छ । किवि खेती विस्तार तथा…


भेडा पालन प्रबर्द्धन कार्यक्रम गर्दै तामाकोसी गाउँपालिका

इश्वर विश्वकर्मा चरीकोट, फागुन २४ कुनै समय ग्रामीण क्षेत्रमा ऊन र मासुका लागि फस्टाएको भेडा पालन व्यवसाय अहिले चरनको अभाव, रोगको प्रकोप, बजार अभावका कारण सङ्कटमा…


तामाकोशी गाउँपालिकामा जोगाइदैँ रैथाने बीउ र बाली

ईश्वर बिश्वकर्मा चरीकोट, फागुन २२ दोलखाको तामाकोशी गाउँपालिकाले लोपन्मुख परम्परागत रैथाने अन्नबालीको संरक्षण गर्ने उद्धेश्यले ’रैथाने बीउ अनुदान कार्यक्रम‘ सञ्चालन गर्ने भएको छ । हाइब्रीड बीउको…


औँसा किरा नियन्त्रण गर्न विषादीको प्रयोग

दीक्षण समाचार चरीकोट, फागुन १६ दोलखाको शैलुङ गाउँपालिकाले औँसा किरा नियन्त्रण गर्ने भएको छ । अमिला जातका फलफूलमा औँसा किराको प्रकोपबाट वर्षेनी क्षति बेहोर्दा चिन्तामा रहेका…


दोलखामा भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप दिन थालियो

दीक्षण समाचार चरिकोट, माघ २५ दोलखामा भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउन थालिएको छ । जिल्लाको ९ वटै पालिकामा मंगलबारबाट फागनु २ गतेसम्म अभियान नै…