अर्थ/बजार

दोलखाका उत्तरी क्षेत्र नागरिकबाट किन अायाे यस्ताे चेतवानी ?

बबिना नेपाली चरिकोट, मंसिर ५ दोलखा–सिंगटी सडकको काम पुरा हुनुपर्ने माग राख्दै दोलखा उत्तरी क्षेत्र नागरिक समाजले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएको छ । सडकको…


दोलखामा सांसदलाई नागरिकको प्रश्नः सडक कहिले बन्छ ?

दीक्षण समाचार चरिकोट, मंसिर ४ मुडे–चरिकोट सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीका बिरुद्ध आन्दोलनरत सडक संघर्ष समिति र सांसदबीच चरिकोटमा शनीबार छलफल भएको छ । संघर्ष…


दोलखामा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द हुने

दीक्षण समाचार चरिकोट, मंसिर ४ जिल्ला प्रशासन कार्यालय दोलखाले मंसिर ५ गतेबाट एमआरपी राहदानी फारम संकलन गर्ने कार्य बन्द गरेको भएको छ । कार्यालयले शुक्रबार एक…


दोलखाका उत्कृष्ट करदाता सम्मानित

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर ३ दोलखामा उत्कृष्ट करदाताको रुपमा सिम्पानी निर्माण सेवा प्रा.लि सम्मानित भएको छ । दशौँ राष्ट्रिय कर दिवस र कर सप्ताह २०७८ को…


बृद्धावस्थामा अम्बा बेचेर आयआर्जन

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर २ विगत झैँ यो वर्ष पनि बारीमा लटरम्म अम्बा फलेर पाकेको छ । फलफूल मध्येमा फरक स्वाद र औषधिय गुणयुक्त अम्बाको मगमग…


दोलखामा कोरोना नियन्त्रण स्थानीय तहको ४ करोड भन्दा बढी रकम खर्च

ईश्वर विक /चरिकोट –दोलखाका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा ४ करोड भन्दा बढी रकम खर्च गरेका छन् । हुराडेक नेपालले नौ वटा स्थानीय तहबाट संकलन…


मंगलबार नेपाल बन्दको प्रभावः सार्वजनिक सवारी चलेन

दीक्षण समाचार चरिकोट, मंसिर १ नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि प¥यो । पेट्रोलियम पदार्थमा भएको…


सिमपानीमा स¥यो घरेलु तथा साना उद्योग कार्यालय

दीक्षण समाचार चरिकोट, कार्तिक ३० घरेलु तथा साना उद्योग कार्यालय दोलखाले चरिकोटको सिमपानीबाट बुधबारदेखि सेवा प्रवाह गर्न थालेको छ । दोलखा बजारमा आफ्नै भवन हुँदाहुँदै चरिकोटमा…


दोलखामा विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटियो

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ३० नेपाल विद्युत प्राधिकरण दोलखाले लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटेको छ । विद्युत महशुल संकलन विनियामावली २०७७ मा भएको…


तंग्रिदै दोलखामा पर्यटन क्षेत्र

इश्वर बिश्वकर्मा कोरोनाको कारण दुई वर्षसम्म सुनसान बनेको जिल्लाको पर्यटकीय क्षेत्रहरुमा कोरोना मत्थर भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । कोरोनाले थला परेको…