अर्थ/बजार

गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड भन्दा बढी

ईश्वर बिश्वकर्माचरिकोट, असार १०स्थानीय तहको दोस्रो कार्यकाल अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाले पहिलो बजेट सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो गाउँसभामा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्रमुख…


भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ९० करोड ७० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन…


कालिञ्चोक गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि शिक्षा, स्वास्थ्य,  कृषि र पूर्वाधारलाई प्राथमिकता दिदैँ बजेट सार्वजनिक गरेको छ ।विगतमा सुरु भएका…


दोलखाका स्थानीय तह बजेट निर्माण गर्दै

ईश्वर बिश्वकर्माचरिकोट, असार १दोलखाका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम तथा योजना र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय तहमा प्रत्येक नयाँ आर्थिक…


बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड

काठमाडौँ, १५ जेठ (रासस) : सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको…


नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १० चैत (रासस) :धितोपत्र बजारमा शेयर कारोबार मापक नेपसे परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९अङ्कले…


आठ खर्ब ८० अर्बको व्यापार घाटा

काठमाडौँ, २६ माघ (रासस) :चालुआर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका…


बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ, २० माघ (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला…


नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २० माघ (रासस) :धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको…


विद्युत महशुल काउन्टर पाँच दिन बन्द हुने

दीक्षण समाचार चरिकोट, मंसिर २९ नेपाल विद्युत प्राधिकरण दोलखाका वितरण केन्द्र दोलखाको महसुल संकलन (आय संकलन) काउन्टरहरु पाँच दिन बन्द हुने भएको छ । केन्द्रले एक…