अर्थ/बजार

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ६ साउन (रासस) ःधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक…


नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ, २४ असार (रासस) ःधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार…


दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी

दीक्षण समाचारचरिकोट, असार १६नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय अघि बिहीबार प्रर्दशन गरिएको छ । जिल्लामा विद्युत आपूर्ति अनियमित हुन थालेपछि केन्द्रको कार्यालय प्राङ्गणमा स्थानीयले…


दोलखामा ५० प्रतिशत सकियो धान रोपाइँ

ईश्वर बिश्वकर्माचरिकोट, असार १४दोलखामा ५० प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष समयमै मनसुन सुरु भई पर्याप्त पानी परेकोले जिल्लाभर ५० प्रतिशत रोपाइँ सम्पन्न भएको…


गैरागाउँको घरघरमा खानेपानीको धारा

ईश्वर विश्वकर्माचरिकोट, असार १४दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ गैरागाउँको घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका छन् । वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेका…


बिगु गाउँपालिकाको बजेट ५५ करोड ४२ लाख ६० हजार

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको विगु गाउँपालिकाले शुक्रबार नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष देविका…


शैलुङको प्राथमिकता कृषि र पर्यटन, ६० करोड बढी बजेट

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड १ लाख १० हजार बजेट सार्वजनिक गरेको छ ।  पालिकाको १२ औँ गाउँसभामा पालिका…


तामाकोशी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको तामाकोशी गाउँपालिकाले सुशासन, विकास र समृद्धि हासिल गर्ने आकांक्षासहित नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । शुक्रबार पालिका…


दोलखाको मेलुङ गाउँपालिका बजेट ५७ करोड ६६ लाख

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको मेलुङ गाउँपालिकाको ११ औँ गाउँ सभामा ५७ करोड ६६ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यले…


जिरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको पर्यटकीय जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरको छ । पर्यटन विकासले  जिरीको समृद्धिको उद्देश्य पूरा हुने परिकल्पना…