DIKSHANNEWS TV

रामेछापमा ट्र्याक्टर चालकको मृत्यु, दुई जना घाइते

मन्थली (रामेछाप), १ फागुन : रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् । दुर्घटनामा…


एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

लमजुङ, १८ पुस : अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा…


दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै

चरिकोट(दीस)ः बृहत दोलखा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दहाल आज दोलखा आउँदै हुनुहुन्छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दश दिने महोत्सवको…


बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग…


एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई…


बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा, २० मङ्सिर : बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ…


पुष ६ गतेबाट दोलखा महोत्सव हुने

चरिकोट(दीस)ः पुष ६ गते बाट दोलखा महोत्सव सुरु हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुने भएको हो ।दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष…


एमाले दोलखाको बैठक असोज २० गते

चरिकोट(दीस)ः नेकपा एमाले दोलखाको बैठक असोज २० गते बस्ने भएको छ । समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।समसामयिक विषय तथा पार्टीको दशौं जिल्ला अधिवेशनको बारेमा…


बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

चितवन १० असोज ः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको…


हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

राष्ट्रिय समाचार समिति (रासस)मनहरी (मकवानपुर), २४ भदौ : सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल…