राजनितिक

भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…


नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन

राजकुमार भुजेलचरिकोट, भदौ ७नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो…


कांग्रेस दोलखाको दुई महिने अभियान सुरु

ईश्वर विश्वकर्माचरिकोट, भदौ २नेपाली कांग्रेस दोलखाले ’दुःखमा कांग्रेस, सुखमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियान सुरु गरेको छ । संगठन सुदृढीकरण एवं आगामी प्रदेश सभा र प्रतिनिधि सभाको…


पेशागत महासङ्घ नेपाल गठन

दीक्षण समाचारचरिकोट, भदौ १दोलखामा नेकपा एकीकृत समाजवादी निकट पेशागत महासङ्घ नेपाल गठन गरिएको छ । सदरकमुकाम चरिकोटमा आयोजित भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय महासङ्घ गठन…


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

ईश्वर विश्वकर्माचरिकोट, साउन २९दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल…


एमाले दोलखाको सुदृढ हुने अभियान तीव्र

ईश्वर विश्वकर्माचरिकोट, साउन २५दोलखामा २०७४ को स्थानीय तहको चुनावमा सबै स्थानीय तह जितेर एमालेले आफूलाई पहिलो शक्तिको रुपमा परिचित गरायो । तर उक्त शक्ति पाँच वर्ष…


एमाले दोलखाको प्रशिक्षण भेला सम्पन्न

ईश्वर विश्वकर्माचरिकोट, साउन १४नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता…


जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोधः गणतन्त्र दिवस तीन दिन मनाऔँ

राजकुमार भुजेल चरिकोट, जेठ १३ गत दुई वर्ष कोरोना महामारीका कारण जेठ १५ गते मनाइने गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन असम्भव भएपछि दीप प्रज्वलन मात्र गरिएको थियो…


नेपाली कांग्रेस दोलखाद्धारा पाँच नेतालाई निष्कासन

दीक्षण समाचार चरिकोट, बैशाख १६ नेपाली काँग्रेस दोलखाले पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने र भविष्यमा कांग्रेस हुन समेत अयोग्य हुने गरी निष्कासन गरेको छ…


काङ्ग्रेस दोलखाको निर्देशनः स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनु

दीक्षण समाचार चरिकोट, बैशाख १५ नेपाली कांग्रेस दोलखाले उम्मेद्वारी फिर्ता लिन स्वतन्त्र उम्मेदवारहरूलाई निर्देशन दिएको छ । आसन्न स्थानीय निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध स्वतन्त्र…