कोरोना महामारी

दोलखाबाट पठाइएको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आयो

चरिकोट(दीस) –दोलखाबाट कोरोना (कोभिड १९ ) को आशंङकामा परिक्षणको लागि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको कालिन्चोक गाउँपालिकाको सिंगटीमा रहेको क्वारेन्टाइनमा राखिएका ६० बर्षिय…


विगुले गर्यो विपन्नको पहिचान, १ सय बढी परिवारले राहत पाउने

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र ३० दोलखाको विगु गाउँपालिकाले पालिकामा रहेका अतिविपन्न, कमजोर आर्थिक अवस्थाका परिवारको पहिचान गरि तथ्याङ्क तयार गरेको छ । लकडाउनको कारण ज्याला मजदुरी…


दोलखामा लकडाउन अवधिमा ५३ जना महिला सुरक्षित सुत्केरी भए

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र ३० चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा प्रसुति सेवा लिएर लकडाउन अवधिमा ५३ जना महिला सुत्केरी भएका छन् ।…


वडा अध्यक्ष काफ्ले द्वारा १ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण

चैत २९, दोलखा । तामाकोशी गाउपालिकाका वडा नम्बर १ का  वडा अध्यक्ष महेश्वर काफ्ले आफ्नो वडाबासी र स्वास्थ्यकर्मी लाइ १ लाख बराबरको स्वास्थ्य सामाग्री  बितरण गरेका…


शैलुङका २ वटा वडाद्वारा वडाबासीको घरमै स्वास्थ्य परीक्षण

ईश्वर बिश्वकर्मचरिकोट, चैत्र २८ शैलुङ गाउँपालिकाका वडा नं ३ र ६ का प्रत्येक वडावासीको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । वडाका विपन्नको तथ्याङ्क संकलन गर्ने…


दोलखाको ब्लड बैँकमा ४ युनिट मात्रै रगत मौज्दात

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २८ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको चरिकोटमा रहेको ब्लड बैँकमा ४ युनिट मात्रै रगत मौज्दात रहेको छ । लकडाउनको समयमा रक्तदानको…


मेलुङ गाँउपालिकाले सवै रोगका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने, २० लाखको कोष स्थापना

चरिकोट (दीस) – दोलखाको मेलुङ गाँउपालिकाले “लक डाउन” अबधी भर सवै रोगका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । विहिबार बसेको पालिकाको बैठकले स्थानीय स्वास्थ्यको…


दोलखामा कोरोना बिरुद्ध पाँचसय जना स्वास्थ्यकर्मीको सक्रियता

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २८ दोलखामा कोरोना बिरुद्ध रोकथाम तथा नियन्त्रणका लागि करिब ५ सय जना स्वास्थ्यकर्मीहरु सक्रिय भएका छन् । ९ वटै स्थानीय तहका सरकारी…


दोलखामा राहत वितरण ढिलाई, वास्तविक विपन्न पहिचान गर्नै कठिनाई

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २८ दोलखामा स्थानीय तहले लकडाउनको प्रभावमा परि भोको रहेका अतिविपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई रातह वितरण गर्न ढिलाई गरेका छन् । चैत्र…


स्वास्थ्य र तपाईँ

जानुका न्यौपाने शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको सन्तुलन नै असल स्वास्थ्य हो जुन एउटा सही जीवन शैलीद्वारा सहजीकरण गरिएको हुन्छ। असल मन र शरीरबाट  स्वस्थ्य जीवन…