कोरोना महामारी

संक्रमितको परिचय नखुलाउन सञ्चारमाध्यमलाई सचेत

काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि बुधबारसम्म ६३ जिल्लामा र्‍यापिङ डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । अब १४ जिल्लामा पनि केहीदिनभित्रै…


दोलखामा अनलाइन तथा एस.एम .एसबाट अत्याबस्यक सवारी पास लिन सकिने

चचरिकोट(दीस) –दोलखामा अनलाइन तथा एस.एम .एस बाट अत्याबस्यक सवारी पास लिन सकिने भएको भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गर्दै यस्तो बताएको…


नेकपा जिरीद्धारा सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न र घर भाडा छुट दिन आग्रह

चरिकोट(दीस) –नेकपा जिरी नगर संगठन कमिटीको बैठकले सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न अनुरोध गरेको छ । आज बसेको बैठकले नगरपालिका भित्रका घरधनीलाई घर भाडा छुट…


लकडाउन वैशाख १५ गतेसम्म

२ वैशाख, काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५…


गाम्रिण उद्यम विकास केन्द्रले कालिन्चोक गाउँपालिकालाई विभिन्न समाग्री हस्तान्तरण ग¥यो

चरिकोट (दीस) – गाम्रिण उद्यम विकास (आरईडिसी )दोलखाले कालिन्चोक गाउँपालिकालाई बिभिन्न समाग्री हस्तान्तरण गरेको छ । केन्द्रका सचिब हेमन्त चौलागाईले पालिकाकी उपप्रमुख कालिका पाठकलाई ७१ हजार…


सनसिटीबाट अस्पताल लगिएकामध्ये दुईजनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि यसबारेमा जानकारी गराएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य मन्त्रायलयले आमा…


गाउँपालिकालाई पैदल यात्रीलाई आवस्यक प्रवन्ध मिलाउन महासंघका अध्यक्ष पोखरेलको आग्रह

चरिकोट(दीस) –लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।गाउँपालिका महासंघ…


रौतहटमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए

काठमाडौँ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।योसँगै नेपालमा कोरोनासंक्रमितको…


कोरोना भाईरस (कोभिड १९) को रोकथाम गर्न नेकपा दोलखाले पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने

चरिकोट (दीस) बैसाख १ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा न्यूनिकरणका सन्दर्भमा बसेको बैठकले कोरोना भाईरस…


दोलखामा कोरोना भाईरस संक्रमण पत्ता लगाउने ¥यापिड टेष्ट कीट जिल्ला आइपुग्यो

चरिकोट (दीस) ؘ– कोरोना भाईरस संक्रमण पत्ता लगाउने ¥यापिड टेष्ट कीट दोलखा आइपुगेको छ । कोरोना भाईरस संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएका र विदेशबाट आएकाहरूमा संक्रमणको…