कोरोना महामारी

दाेलखामा १सय ५४ जनाकाे रिपाेर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाका विभिन्न पालिकामा १सय ५४ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ५ स्थानीय तहले विदेशबाट आएर…


भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा

चरिकोट–भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला भारतले केही दिन अगाडि लगाएको प्रतिबन्ध हटाएको हो । शुक्रबारदेखि यो…


१४ स्थानमा पीसीआरबाट कोरोनाको नमुना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पीसीआर मेसिन देशका १४ स्थानबाट परीक्षण सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका…


अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्‍याइदिन सरकारलाई आदेश गरेको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार…


लकडाउनमा ःनेकपा दोलखाका ९ जना नेताहरुले राजधानीमा समस्या परेकालाई सहजिकरण गर्ने

चरिकोट (दीस) –नेकपा दोलखाले लकडाउनको कारण राजधानी काठमाडौमा समस्यामा परेका जिल्ला भित्रका नागरिकलाई सहज गराउन ९ जना नेताहरुलाई सहजीकरण गर्न जिम्मेवारी तोकेको छ । ९ वटै…


गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा ११जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र…


कालिन्चोक गाउँपालिकामा ¥यापिड टेस्टमा ८५ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) / दोलखाको कालिन्चोक गाउँपालिकामा ८५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र…


दोलखामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाको ३ पालिकामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४…


लकडाउनमा रगत अभाव हुन नदिन ७ गते चरिकोटमा रक्तदान कार्यक्रम आयोजना

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र ५ दोलखामा रगत अभाव हुन नदिन आउँदो वैशाख ७ गते रक्तदान कार्यक्रम गरिने भएको छ। जिल्ला सहकारी संघ दोलखाको आयोजनामा प्राथमिक स्वास्थ्य…


दाेलखामा २७ जनाकाे ¥यापिड टेष्टमा रिपाेर्ट नेगेेेटिभ अायाे

बैशाख ३, चरिकोट । दोलखाको ३ स्थानबाट २७ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ३ स्थानीय तहले विदेशबाट…