कोरोना महामारी

चरिकोट अस्पताललाई कोरोना टेस्ट बुथ हस्तान्तरण

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १७ प्रस्तावित चरिकोट अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण गरिएको छ । मँगलबार सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पताललाई नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेशद्वारा…


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारि दोलखामा रक्तदान कार्यक्रम आयोजना

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १७ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दोलखामा आउँदो २१ गते रक्तदान कार्यक्रम गरिने भएको छ । नेपाल पत्रकार महासंघ, दोलखाको आयोजनामा नेपाल…


शैलुङद्वारा बागमती प्रदेशका योजना आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतसँग भिडियो वार्ता

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १७ दोलखाको शैलुङ गाउँपालिका जनप्रतिनिधिले बागमती प्रदेशका निती तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतसँग एकीकृत भिडियो संवाद गरेका छन् ।…


दोलखामा बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन

चरिकोट (दीस) –दोलखा जिल्ला भित्रका बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्नु पर्ने भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न कोभिड –१९ जोखिम न्युनिरण जिल्ला समन्वय…


चरिकोटमा सवारीसाधनमा किटनाशक औषधि छर्कन सुरु

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १६ कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि जिल्ला भित्रिएका अत्यावश्यकिय सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्र चरिकोट प्रवेश गराउन थालिएको छ…


लकडाउनमा ः मेलुङले दियो ३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १६ दोलखाको मेलुङ गाउँपालिकाले पालिकाले ३१ जनालाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ । लकडाउनको समयमा स्वास्थ्य संस्थामा आई उपचार सम्भव नभएका बिरामी…


दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने

चरिकोट –दोलखामा “लकडाउन”लाई आजबाट थप कडाई गरिएको छ । दोलखामा लकडाउन कडा भएसँगै ३ दर्जन मोटर साइकल तथा आधा दर्जन सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी…


एम्बुलेन्स चालकलाई सुरक्षा प्रत्याभुति: दोलखाको २ वटा एम्बुलेन्स पार्टेसन

ईश्वर विश्वकर्मा चरिकोट, बैशाख १२ एम्बुलेन्स चालकलाई कोरोना भाइरसबाट सुरक्षाको प्रत्याभुति दिलाउन दोलखाका २ वटा एम्बुलेन्स पार्टेसन गरिएको छ । कोरोना भाइरसको जोखिममा बिरामी बोक्दा चालकलाई…


नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो…


राजधानीबाट दोलखा फर्किएका व्यक्तिको स्वास्थ्य परिक्षण गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १० दोलखामा राजधानी लगायत अन्य जिल्लाबाट आएका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरानो अर्थात कोभिड–१९ जोखिम न्युनिकरण जिल्ला समन्वय समिति…