कोरोना महामारी

कोरोना सङ्क्रमण दर घट्यो, आज छ हजार सङ्क्रमणमुक्त

काठमाडौँ, १५ माघ (रासस) :पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४…


दोलखामा आज ५९ जनामा संक्रमण, २ जना अस्पताल भर्ना

दीक्षण समाचार चरिकोट, माघ १२ दोलखामा बुधबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएका छ। ९८ जनाको नमूना स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको…


जिल्ला प्रशासन कार्यालय दोलखाको सेवा बन्द

दीक्षण समाचार चरिकोट, माघ ११ जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि शान्ति सुरक्षा तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने भएको छ । आइतबारदेखि आलोपालो सेवा दिईरहेको…


कालिञ्चोक गाउँपालिकाको कार्यालयको सेवा बन्द

दीक्षण समाचार चरिकोट, माघ ११ दोलखामा जनप्रतिनिधि र कर्मचारी नै कोरोना संक्रमित भएपछि पालिकाको सेवा प्रभावित हुन थालेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकाबाट प्रवाह हुने सेवा…


दोलखामा एकै दिन ५० जनामा संक्रमण

दीक्षण समाचार चरिकोट, माघ ११ दोलखामा मंगलबार ५० जना नयाँ संक्रमित थपिएका छन् । कालिन्चोक गाउँपालिकाका ३ पुरुष १ महिला, भिमेश्वर नगरपालिकाका ५ महिला ५ पुरुष,…


दोलखामा १८ जना संक्रमण पुष्टि

दीक्षण समाचार चरिकोट, माघ १० दोलखामा सोमबार १८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालयले जनाएको छ । पालिकाहरुमा २७ जनाको एन्टीजेन प्रविधिबाट नमुना स्वाबको परिक्षण गरिएकोमा…


दाेलखामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि

दीक्षण समाचार चरिकोट, माघ ४ दोलखामा मंगलबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाहरुमा एन्टिजेन प्रविधिबाट ३० जनाको नमुना स्वाबको परीक्षण गरिएकोमा २३ जनाको…


दोलखामा बुधबारबाट कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप अभियान

दीक्षण समाचार चरिकोट, माघ ४ दोलखामा कोभिड १९ विरुद्ध पहिलो र दोस्रो मात्रा लगाएका अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई तेस्रो मात्रा अर्थात् ‘बुस्टर डोज’ दिइने भएको छ ।…


दाेलखामा आज २० जना कोरोना संक्रमण पुष्टि

चरिकोट – दोलखामा फेरि काेराेना सक्रमण  बढ्न थालेकाे छ । दाेलखामा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।दाेलखाका विभिन्न पालिकाहरुमा ३२ जनाको एन्टिजेन परीक्षण…


दोलखामा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या २४ पुग्याे

दीक्षण समाचार चरिकोट, पुष ३० आज १३ जनामा संक्रमण पुष्टि भएसँगै दोलखामा सक्रिय कोरोना सङ्क्रमितको संख्या २४ पुगेको छ । आज एन्टिजेन प्रविधिबाट १५ जनाको स्वाबको…