कोरोना महामारी

थप ९८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, २४ असार (रासस)–देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो…


बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत

काठमाडौँ, ३ असार (रासस) :पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभाग र…


दोलखामा बालबालिकालाई कोरोना विरुद्ध बुस्टर डोज खोप लगाइदैँ

राजकुमार भुजेलचरिकोट, जेठ ३१दोलखामा बालबालिकालाई कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लगाउन सुरु भएको छ । १२ देखि १७ बर्ष उमेर पुगेका बालबालिकालाई बुधबारदेखि मोर्डना खोपको अतिरिक्त…


काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, १४ चैत (रासस) :जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३…


कोरोना मुक्त भएसँगै दोलखामा प्रतिबन्ध हट्यो

ईश्वर बिश्वकर्मा चरीकोट, फागुन २७ कोरोना मुक्त भएसँगै दोलखामा सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । तेस्रो लहरको कोरोना संक्रमण बढेपछि बैशाखदेखि पटकपटक प्रमुख जिल्ला अधिकारीको आदेशमा…


हरेक शुक्रबार जिरी अस्पतालमा कोरोना विरुद्धको खोप दिइने

दीक्षण समाचार चरीकोट, फागुन २६ दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा प्रत्येक हप्ताको शुक्रबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै…


कोरोना मुक्त बन्यो दोलखा

ईश्वर बिश्वकर्मा चरीकोट, फागुन २६ पछिल्लो समयमा दोलखा जिल्ला कोरोना भाइरस मुक्त भएको छ । स्वास्थ्य कार्यालयले बिहीबार सार्वजनिक गरेको आद्यवधिक तथ्याङ्कमा जिल्लाका नौ वटै स्थानीय…


दोलखामा कोरोना संक्रमण घट्दै

दीक्षण समाचार चरिकोट, फागुन ४ दोलखामा पछिल्लो समयमा कोरोना संक्रमण घट्न थालेको छ । यसअघि संक्रमण भएकाहरु धमाधम मुक्त हुन थालेका छन्, भने नयाँ संक्रमित हुनेहरुको…


ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने

दीक्षण समाचार चरिकोट, माघ २९ दोलखामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई कोभिड १९ विरुद्धको तेस्रो अर्थात् बुस्टर मात्रा खोप दिइने भएको छ । माघ २७ गते…


दोलखामा मंगलबार १ सय ७ जना संक्रमित निको भए

दीक्षण समाचार चरिकोट, माघ २५ दोलखामा मंगलबार कोरोना संक्रमित हुनेको तुलनामा संक्रमण मुक्त हुने धेरै भएका छन् । मंगलबार २० जनामा मात्र संक्रमण पुष्टि भएको छ…