कोरोना महामारी

दोलखामा फेरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थपियो

चरिकोट (दीस) – दोलखामा थप १५ दिन निषेधाज्ञा थप भएको छ । आज बसेको संकट ब्यवस्थापन केन्द्र दोलखाको बैठकले जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थप गरेकाे  हो…


नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीद्धारा स्व . चौगालाईको निधनमा शोकसभा

चरिकोट (दीस) – कोरोना संक्रमणका कारण निधन भएका पाटीका नेता स्व. पशुपति चौगालाईको स्मृतीमा नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले आज शोकसभा गरेको छ । नेकपा एमाले…


थप ८९६० मा कोरोनाभाइरस संक्रमण पुष्टि

चरिकोट –पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको…


कोरोनाको कहर: देशभर ७३ जिल्लामा निषेधाज्ञा, संक्रमण दर भारतको भन्दा डरलाग्दो

काठमाडौँ । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न…


दोलखामा निषेधाज्ञामा पनि हराए मान्छे ?

इश्वर बिश्वकर्मा चरिकोट, बैशाख ३० विश्वभर तीव्र रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले दोलखामा पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यात्मक स्थिति पैदा गरायो । कोरोना भाइरस न्युनिकरण तथा…


दोलखामा आज ः १२ जना निको भए, ८३ नयाँ संक्रमित थपिए

दीक्षण दैनिक चरिकोट, बैशाख ३० दोलखामा १२ जना व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दोलखाको आज आद्यवधिक तथ्याङ्क अनुसार शैलुङ गाउँपालिकाका ६ पुरुष र…


दोलखामा धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न नपाइने

इश्वर बिश्वकर्मा चरिकोट, बैशाख २९ दोलखामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बैशाख २२ गते ९ बुँदे…


नेपालमा कोरोनाबाट २४ घण्टामा १६८ जनाको मृत्यु, ९३०५ जना संक्रमित

काठमाडौँ । नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९३०५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।…


कोरोना संक्रमितलाई पोषण खर्च दिदैँ दोलखाका ३ स्थानीय तह

दीक्षण दैनिक चरिकोट, बैशाख २९ दोलखाका तिन स्थानीय तहले नयाँ भेरियन्ट सहितकाे काराेना संक्रमण भएमा अाफ्ना नागरिकहरुलाई  पोषण खर्च उपलब्ध गराउने भएका छन् । जिल्लाको भीमेश्वर…


कोरोना संक्रमणबाट सांसद पशुपति चौलागाईँको निधन

दीक्षण दैनिक चरिकोट, बैशाख २९ नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमणको कारण बागमती प्रदेशसभा सांसद पशुपति चौलागाईँको मँगलबार साँझ निधन भएको छ । एमालेका प्रभावशाली र…