स्वास्थ्य

उपचारका लागि सहयोग गरिदिन घतानीको अपिल

ईश्वर बिश्वकर्माचरिकोट, असार २८आठ महिना अघि गाडीको ठक्करबाट मेरुदण्ड भाँचिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा करिब ५० लाख रुपैयाँ सक्कियो । तर उपचार खर्चमा सबै सम्पत्ति…


स्वास्थ्य स्वयंसेवामा रमाउनेहरु

ईश्वर बिश्वकर्माचरिकोट, असार २२महिला स्वास्थ्य स्वयंसेविका । नामै काफी छ । जसको दायित्व हो, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा सहयोग गर्नु । त्यसैले…


सुत्केरी आमालाई वडाको कोसेली

ईश्वर बिश्वकर्माचरिकोट, असार १९दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा…


चरिकोटमा पोषण प्रदर्शनी मेला सम्पन्न

ईश्वर विश्वकर्माचरिकोट, असार १२दोलखाको सदरमुकाम चरिकोटमा आइतबार विद्यालयस्तरीय पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ । पोषणयुक्त खानाको महत्व सहितको सचेतना अभिवृद्धिका लागि भीमेश्वर नगरपालिकामा सञ्चालित बहुक्षेत्रीय…


चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार ९दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २०…


जिरी अस्पतालमा छैन ब्लड बैँक, जोखिममा बिरामी

ईश्वर विश्वकर्माचरिकोट, असार ७दोलखाको जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र नहुँदा शल्यक्रियाको लागि आउने बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । चोटपटक लागेका व्यक्ति, सुत्केरी र रक्तअल्पता बिरामीसहित…


दोलखामा बालबालिकालाई कोरोना विरुद्ध बुस्टर डोज खोप लगाइदैँ

राजकुमार भुजेलचरिकोट, जेठ ३१दोलखामा बालबालिकालाई कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लगाउन सुरु भएको छ । १२ देखि १७ बर्ष उमेर पुगेका बालबालिकालाई बुधबारदेखि मोर्डना खोपको अतिरिक्त…


 दोलखामा मनाइयो रक्तदाता दिवस

ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखामा मंगलबार विश्व रक्तदाता दिवस मनाइएको छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा…


बैतेश्वर अस्पतालमा चोरी

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २५ दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित बैतेश्वर अस्पतालमा गएराती चोरी भएको छ । अस्पतालका सुरक्षागार्ड सुतेको मौका छोपी अस्पतालमा चोर…


पेट दुखेमा यसो गर्नुहोस

एजेन्सीः व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक…