स्वास्थ्य

अस्पतालबाट ३९ हजारले लिए सेवा

ईश्वर विश्वकर्माचरिकोट, साउन ३०दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट एक वर्षमा झन्डै ३९ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद…


ओसीएमसीबाट १ सय ४० जनाले पाए सेवा

बाबुराम शर्मा (चरिकोट)– सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित ( ओसीएमसी ) एक द्धार सकंट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०७८÷०७९ मा १४० जनाले सेवा…


दोलखामा आयुर्वेदबाट २६ हजार बढीको उपचार

ईश्वर बिश्वकर्माचरिकोट, साउन २४कोरोना महामारी फैलिरहेको बेला सचेतना अभिवृद्धि र नागरिकको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सक्रियता तारिफयोग्य थियो । आइसोलेसनको संक्रमितलाई…


“दोलखामा डेङ्गुको जोखिम छैन, तर होसियारी जरुरी ”

ईश्वर विश्वकर्माचरिकोट, साउन १५देशका विभिन्न ठाउँमा डेङ्गु फैलिरहेको बेला दोलखामा सतर्कता अपनाउन थालिएको छ । देशका विभिन्न जिल्ला सहित बागमती प्रदेशका केही जिल्लामा डेङ्गुका बिरामी फेला…


जिरी अस्पतालमा ब्लडबैँक सञ्चालनको तयारी

ईश्वर बिश्वकर्माचरिकोट, साउन ७दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैँक) सञ्चालन गर्न तयारी थालिएको छ । अस्पतालमा पाँच महिनादेखि शल्यक्रिया सेवा सुचारु भएपनि…


दोलखामा आयुर्वेद अस्पताल निर्माणको लागि जग्गा अभाव

ईश्वर विश्वकर्माचरिकोट, साउन ५दोलखामा आयुर्वेद अस्पताल निर्माण गर्ने योजना बनाइएपनि जग्गा अभाव हुँदा समस्या भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद पद्धतिको अत्याधुनिक उपचार दिने…


दोलखा अस्पतालद्वारा भ्यान सेवा सुरु

ईश्वर बिश्वकर्मा-चरिकोट – दोलखा अस्पतालले विरामी बोक्न भ्यान सेवा सुरु गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा रहेर लामो समयदेखि स्वास्थ्य उपचार सेवा…


स्वास्थ्य कार्यालय दोलखाको वार्षिक प्रगति विवरण सार्वजनिक

ईश्वर विश्वकर्मा चरिकोट, असार ३२स्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादित कार्य विवरण सार्वजनिक गरेको छ । शुक्रबार कार्यालयकाे हलमा जिल्लाका पत्रकारहरूसँग भेटघाट तथा स्वास्थ्य…


अस्पताल व्यस्थापन सम्बन्धी चार निर्णय

बाबुराम शर्माचरिकोट, असार २९दोलखाको सदरमुकाम चरीकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालको व्यवस्थापन समितिले बुधबार आयोजना गरेको सर्बपक्षीय वैठकले अस्पताल व्यस्थापन सम्बन्धी चार वटा निर्णय गरेको छ…


बुलुङ स्वास्थ्य चौकी पोषणमैत्री घोषित

ईश्वर बिश्वकर्माचरिकोट, असार २९दोलखाको बिगु गाउँपालिका वडा नं. ३ स्थित बुलुङ स्वास्थ्य चौकीले निर्धारित मापदण्ड तथा सूचकहरू पूरा गरी पोषणमैत्री भएको छ । स्वास्थ्य तथा जनसंख्या…