स्थानीय सरकार

कर्मचारीको राजीनामा र अवकाश पत्र स्वीकृत स्थानीय तहबाट हुने

काठमाडौ /रासस– सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय…


भीमेश्वर नगरपालिकाले मनायाे २५ औं स्थापना दिवस

इश्वर बिश्वकर्मा चरिकोट, माघ ११ दोलखाको भीमेश्वर नगरपालिकाको २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि उत्सवकाे रुपमा मनाइएको छ । नगर प्रमुख भरत केसीको सभाध्यक्षतामा भएको…


वडामा एक घर, एक करेसा तरकारी बारी

 इश्वर बिश्वकर्मा,  दोलखाको जिरी नरपालिका वडा नं. ३ मा एक घर एक करेसा तरकारी बारी कार्यक्रम सञ्चालन हुने भएको छ । बजारबाट तरकारी किनेर खाने प्रवृत्तिलाई…


खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

चरिकाेट, पुस २६, चरिकोट बजार सामुदायिक खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले विमल श्रेष्ठको अध्यक्षतामा १३…


मेलुङ गाउँपालिकाद्धारा अभिभावक विहिन वालबालिकालाई भत्ता वितरण सुरु

चरिकोट (दीस) –मेलुङ गाउँपालिकाको अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गर्न सुरु गरिएको छ । बागमती प्रदेश, समाजिक विकास मन्त्रालयको आव २०७७÷०७८ को बार्षिक सशर्त अनुदान अन्र्तगत…


मेलुङ गाउँपालिकाको ५ वटा वडामा पञ्जीकरण तथा सामाजिक सुरक्षा अभिमुखिकरण

चरिकोट, पुस १४–मेलुङ गाउँपालिकाको ५ वटा वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सबै वडामा १ दिने कार्यक्रम…


भीमेश्वर नगरपालिकामा पशु स्वास्थ्य शिविर हुँदै

चरिकोट, पुस १२–दोलखाको भीमेश्वर नगरपालिकामा ४ दिने एकिकृत पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत…


९१ करोडकाे भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सिंहदरबारमा बुधबार सञ्चार तथा…


मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण

अर्जुन अपबाद –मेलुङ् गाउँपालिकामा हिजोबाट जारी अपाङ्ग परिचयपत्र वितरण शिविरमा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । आज वडा नं. ३, ४ र ५…


दोलखामा वातावरण संरक्षणमा जुट्दै स्थानीय सरकार

इश्वर बिश्वकर्मा÷चरिकोट,दोलखाका ४ स्थानीय तह वातावरण संरक्षणमा जुटेका छन् । दिनानुदिन विभिन्न कारण वातावरण विनाश हँुदै गएको बेला यसको संरक्षण गर्ने प्रयासमा भीमेश्वर, जिरी नगरपालिका, शैलुङ…