स्थानीय सरकार

भीमेश्वर नगरपालिका कार्यालय परिसरमा नेपाल बैँकको एक्सटेन्सन काउन्टर

दीक्षण समाचार चरिकोट, चैत्र १३ दोलखाको भीमेश्वर नगरपालिकाको कार्यालय परिसरमा नेपाल बैँक लिमिटेडले एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । आइबार नेपाल बैँक लिमिटेड सञ्चालक समितिका अध्यक्ष…


कालिञ्चोक गाउँपालिका बन्यो दोस्रो बालमैत्री स्थानीय तह

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १२ दोलखाको कालिञ्चोक गाउँपालिका बालमैत्री स्थानीय तह घोषित भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार ५१ वटा सूचक पुरा…


घरघरमा खानेपानीको धारा

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १२ शैलुङ गाउँपालिका–४ निगाले डिलमुनिसीवासीले सहजै खानेपानी उपभोग गर्न थालेका छन् । खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजना अन्तर्गत स्थानीयको घरआँगनमै धारा…


विद्यालयमा पालिकाद्धारा अक्षय कोष स्थापना

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र ११ दोलखाको शैलुङ गाउँपालिकाले माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिदिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र दिगो विकासका लागि ९ वटा…


दोलखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न बार प्रणाली लागू

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ८ दोलखामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण दर्ता गर्ने सेवाग्राहीको अत्यधिक भीड भएपछि स्थानीय तहअनुसार बार प्रणाली लागू हुने भएको छ । जिल्ला…


तामाकोशी गाउँपालिकामा सङ्ग्रहालय स्थापना

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ६ दोलखाको तामाकोशी गाउँपालिकाले सुनुवार सङ्ग्रहालय निर्माण गरेको छ । सुनुवार जातिको संस्कृति संरक्षण, संवद्र्धन गर्ने उद्धेश्यले २७ लाख ६५ हजार खर्चिएर…


वडा कार्यालय भवन उद्घाटन

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ७ दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा कार्यालय सञ्चालनको लागि हाँबामा नयाँ भवन…


चरीकोटमा चाउचाउ, बिस्कुट, पेयपदार्थ नष्ट गरियो

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ६ दोलखाको सदरमुकाम चरीकोटमा पेय पदार्थ, चाउचाउ, बिस्कुट लगायतका सामाग्री नष्ट गरिएको छ । चरीकोट बजारको पसलहरुमा म्याद सकिएर खान अयोग्य वस्तुहरु…


दोलखामा प्रहरी कार्यालय अघि युवाहरुको ‘लाईन’

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ६ बिहानै देखिको चर्को घाम । हातमा फाइल समाएका युवायुवतीको लाम । उनीहरुलाई गर्मीको कुनै प्रवाह छैन् । चिन्ता छ त लाम…


सांसद गुरूङद्वारा वडा कार्यालय भवन उद्घाटन

इश्वर बिश्वकर्मा चरीकाेट, फागुन २९ भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको जिरी नगरपालिका-६ ले आफ्नो लागि मानेडाँडामा भवन तयार गरेको छ। यो सँगै व्यक्तिको घरमा बर्षेनी…