स्थानीय सरकार

जिरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको पर्यटकीय जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरको छ । पर्यटन विकासले  जिरीको समृद्धिको उद्देश्य पूरा हुने परिकल्पना…


गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड भन्दा बढी

ईश्वर बिश्वकर्माचरिकोट, असार १०स्थानीय तहको दोस्रो कार्यकाल अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाले पहिलो बजेट सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो गाउँसभामा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्रमुख…


भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ९० करोड ७० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन…


शैलङ गाउँपालिकाको दुई सय घरमा खानेपानीका धारा

ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखाको शैलुङ गाउँपालिका वडा नं. ३ र ४ मा खानेपानी स्वच्छता तथा वास उत्थानशील परियोजनामार्फत घरघरमा मिटरसहितको धारा जडान भएको छ । उक्त…


भीमेश्वर नगरपालिकाको प्रवक्तामा चौलागाईँ

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २५ भीमेश्वर नगरपालिकाको प्रवक्तामा तारानाथ चौलागाईँ चयन हुनुभएको छ। बुधबार सम्पन्न नगर कार्यपालिकाको दोस्रो बैठकबाट वडा नं. ४ का वडाध्यक्ष समेत रहेका…


कार्यपालिकाको पूर्णतासँगै पालिकाले गर्न थाले निर्णय

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २२ दोलखाका नाै वटै पालिकामा कार्यपालिकाले पूर्णता पाएसँगै बैठक बसी निर्णय हुन थालेका छन् । निर्वाचित नयाँ जनप्रतिनिधि र सदस्यहरुले पदभार ग्रहण…


आकर्षक प्रवेशद्वार

बाबुराम शर्मा चरिकोट, जेठ २१ दोलखाको भीमेश्वर नगरपालिकाले दोलखा र सिन्धुपाल्चाकको सिमानामा सुविधा सम्पन्न प्रवेशद्वार निर्माण गरिएको छ । दोलखा आउने पर्यटकहरुलाई जिल्लाको परिचय समेतको सूचना…


गौरीशंकर गाउँपालिकामा प्रथम गाउँकार्यपालिका बैठक सम्पन्न, यस्ता छन् निर्णय

इश्वर बिश्वकर्मा चरिकाेट जेठ १७ दोलखाको गौरीशंकर गाउँपालिकामा गाउँकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । गाउँकार्यपालिका सदस्य चयनका लागि १३ गते निर्वाचन भएको थियो । त्यसबाट…


दोलखामा कृषिगणनाको तयारी हुँदै

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २२ राष्ट्रिय कृषिगणना सम्बन्धि जिल्लास्तरीय सचेतना गोष्ठी दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । ‘कृषिगणनाको सार, कृषि योजनाको आधार’ भन्ने मुल नाराका…


बैतेश्वर गाउँपालिका वडा नम्बर –७ मार्बुको नव निर्मित वडा कार्यालय भवन उद्धघाटन

चरिकोट (दीस)– दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर –७ मार्बुको नव निर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । भवनको पूर्वमन्त्री एबम् दोलखा जिल्लाका संघीय सांसद पार्वत…