दुई स्थानीय तहमा बालमैत्री अभियान
ईश्वर विश्वकर्माचरिकोट, असार २२दोलखाको बिगु र बैतेश्वर गाउँपालिकाले बालमैत्री घोषणका लागि अभियान सञ्चालन गरिरहेको छ । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी बालअधिकारको…
ईश्वर विश्वकर्माचरिकोट, असार २२दोलखाको बिगु र बैतेश्वर गाउँपालिकाले बालमैत्री घोषणका लागि अभियान सञ्चालन गरिरहेको छ । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी बालअधिकारको…
ईश्वर विश्वकर्माचरिकोट, असार २१दोलखाको बैतेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि नागरिकको विवरण संकलन सुरु गरिएको छ । पालिकाको ८ वटै वडामा एक–एक वटा दर्ता स्टेसन स्थापना…
ईश्वर बिश्वकर्माचरिकोट, असार २०दोलखाको शैलुङ गाउँपालिकाले सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाउने भएको छ । भ्रमण वर्ष मनाउनका लागि आगामी आर्थिक वर्षबाटै प्रचारप्रसार र आवश्यक…
ईश्वर विश्वकर्माचरिकोट, असार १९दोलखाको कालिञ्चोक गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि निर्माण गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको जनाएको छ । आत्मनिर्भर कृषि भन्ने सोचलाई साकार…
ईश्वर बिश्वकर्माचरिकोट, असार १९दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा…
ईश्वर बिश्वकर्माचरिकोट, असार १९शनिबार भीमेश्वर नगरपालिकाको हल भरिभराउ र गुञ्जायमान भयो । दोलखाको प्रकृति र संस्कृतिसँग सम्बन्धित कलाकृतिको प्रदर्शन गरियो । सितली देखि गौरीशङ्करको बयानका साथै…
ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको विगु गाउँपालिकाले शुक्रबार नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष देविका…
ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड १ लाख १० हजार बजेट सार्वजनिक गरेको छ । पालिकाको १२ औँ गाउँसभामा पालिका…
ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँ सभा समक्ष आगामी आर्थिक वर्षको नीति, कार्यक्रमसँगै बजेट पेश गरेको छ । पालिका उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्ष…
ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको मेलुङ गाउँपालिकाको ११ औँ गाउँ सभामा ५७ करोड ६६ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यले…