स्थानीय सरकार

शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने

चरिकोट (दीस)– दोलखाको शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने भएका छन् । दक्षिण कोरियाको स्थानीय तहको सहकार्यमा शैलुङ गाउँपालिकाका अगुवा किसानहरूले ३ महिने…


शैलुङ गाउँपालिका बजेट ः५८ करोड २२ लाख (बजेटको योजनामा सुची सहित )

चरिकोट (दीस) –दोलखाको शैलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५८ करोड २२ लाख ४४ हजार रुपैँयाको बजेट ल्याएको छ । बुधबार पालिकाकी उपाध्यक्ष लाल…


बैतेश्वर गाउँपालिकाको बजेटः ४९ करोड ३२ लाख

ईश्वर बिश्वकर्मा चरिकोट, असार १० –दोलखाको बैतेश्वर गाउँपालिकाले ४९ करोड ३२ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि…


मेलुङ गाउँपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ बजेटः ५२ करोड ११ लाख ३४हजार

चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि  ५२ करोड ११ लाख ३४हजार ९सय ६५रुपैँया बजेट प्रस्तुत गरेको छ ।  आज मेलुङ पालिकाकी उपाध्यक्ष…


भिमेश्वर नगरपालिकाद्धारा ८६ करोड ७३ लाखको बजेट प्रस्तुत

ईश्वर बिश्वकर्मा चरिकोट, असार १० दोलखाको भीमेश्वर नगरपालिकाले ८६ करोड ७३ लाख ४८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । भीमेश्वर नगरपालिकाको भीमेश्वर सदनमा बुधबार भएको…


शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १२ दोलखाको शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि प्रति आकर्षण बढाउदै वडालाई आत्मनिर्भर बनाउन…


शैलुङका महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण सुरु

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख २५ दोलखाको शैलुङ गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण गर्न थालेको छ । स्वास्थ्य प्रवद्र्धनमा विषेश भुमिका खेल्ने महिला स्वास्थ्य स्वंयमसेविकालाई सम्मान…


तामाकोशी गाउँपालिकामा अति आवश्यक सेवा बाहेकका अन्य सवै सेवा बन्द

दिपक बस्नेत , मालु चैत्र १०–विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गदै तामाकोशी गाउँपालिकाले अतिआवश्यक सेवा बाहेकका अन्य सवै प्रवाह बन्द गरेको छ ।…


घरआँगनबाटै भत्ता वितरणले कालिञ्चाेक गाउँपालिका वडा नम्बर ३ मा खुसी

ईश्वर बिश्वकर्मा चरिकोट, फागुन २१ दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि भत्ता पाएकाहरु खुसी भएका छन् । वडाले…


टिक्दैनन् दोलखामा प्रमुख प्रशासकिय अधिकृत , विकासमा अबरोध

ईश्वर बिश्वकर्मा/चरिकोट –दोलखाको स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत ६ महिनाभन्दा बढी नटिक्नाले स्थानीय तहको काम सन्तोषजनक हुन सकेको छैन । जिल्लाको अधिकाँश तहमा प्रमुख प्रशासकिय अधिकृत…