स्थानीय समाचार

कालिन्चोक गाउँपालिकामा निशुल्क पशु शिविर , ५ सय ४ पशुको उपचार

चरिकोट (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकामा पशुहरुमा हुने बाँझोपन नियन्त्रणको लागि एक दिने निशुल्क बाँझोपन निवारण शिविर आज संन्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा…


पशु अधिकारका लागि दोलखामा अन्तरक्रिया

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २९ दोलखाको सदरमुकाम चरिकोटमा पशुकल्याणका लागि बुधबार अन्तरक्रिया गोष्ठी कार्यक्रम गरिएको छ । पछिल्लो समय पशुप्रति बढ्दै गएको दुव्र्यवहार रोकी पशुकल्याण सुनिश्चित…


“सबैको खुट्टामा गौरीशंकरको जुत्ता टल्केको देख्दा खुसी लाग्छ”

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २७ जुत्ता उद्योग सञ्चालनबाट लखपति बन्न सफल उद्योगी हुन्, भीमेश्वर नगरपालिका ५ माटीका कुमार बयलकोटी । मध्यम वर्ग, गाउँको बसाइ जिम्मेवारी धेरै…


तामाकोशी गाउँपालिकाले सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने

चरिकोट (दीस) –दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाका भित्रका सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने भएको छ । नियमित औषधी सेवन गर्नु पर्ने यी रोगको औषधी निशुल्क…


दोलखाको सुन्द्रावती दुध संकलन केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २१ दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती कटुवाचौरमा रहेको सुन्द्रावती दुुुुग्ध संकलन तथा बिक्री केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन हुने गरेको…


पर्यटकिय क्षेत्र कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

चरिकोट (दीस) – पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । “नेपाल भ्रमण वर्ष २०२०” को सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै स्की…


चरिकोटमा भालुको आक्रमणमा परी एक जना गम्भिर घाइते

चरिकोट(दीस) –दोलखाको सदरमुकाम चरिकोटमा जंङगली जनवार भालु आक्रमण परी एक जना गम्भिर घाइते भएका छन् । आज विहान ६ः ३० बजे   भिमेश्वर नगरपालिका वडा नम्बर ६…


दोलखाको शैलुङ गाउँपालिकामा होम स्टे सञ्चालन गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, पौष २२ दोलखाको पर्यटकिय स्थल शैलुङ गाउँपालिकामा होमस्टे (घरबास) सञ्चालन गरिने भएको छ गाउँपालिकाको ४ स्थानमा शैलुङ भ्रमणमा आउने पर्यटकको सहजतताको लागि भ्रमण…


दोलखा अर्गानिक खाद्यभण्डार हो ः मन्त्री लामा

ईश्वर बिश्वकर्मा चरिकोट, पौष १६ प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले दोलखा अर्गानिक खाद्यभण्डार भएको बताएका छन् । आजदेखि सुरुभएको…


दोलखाका महिला उद्यमीहरु संगठित

इश्वर बिश्वकर्मा चरिकाेट पाैष ९ दोलखाका महिला उद्यमीहरु संगठित भएका छन् । बुधबार महिला उद्यमी संघदोलखा गठन गरि जिल्लाका महिला उद्यमीहरु संगठित भएका हुन् । महिला…