स्थानीय समाचार

विगुमा ५० प्रतिशत अनुदानमा जर्सी गाई

चरिकोट (दीस)ं)ंदोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई जर्सी गाई वितरण गर्ने भएको छ ।गाउँपालिकाको २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत…


दोलखामा बेरोजगारको तथ्याङ्क निकाल्दै स्थानीय सरकार

इश्वर बिश्वकर्मा चरिकोट,  –जिल्लाका ९ वटै स्थानीय तहले आर्थिक वर्ष २०७८÷०७९ मा न्युनत्तम रोजगारीमा सहभागी हुन बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेेका छन् । श्रम, रोजगार…


भेडा प्रर्वद्धन कार्यक्रममा तामाकोसी गाउँपालिकामा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन

इश्वर बिश्वकर्मा चरिकोट,  –दोलखाको तामाकोशी गाउँपालिकाले भेडा प्रर्वद्धन कार्यक्रम शिर्षकमा चालु आवको लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले थुमा वितरण…


मेलुङ गाउँपालिकामा बन्ने भो घरवास, पर्यटक आकर्षित हुने विश्वास

इश्वर बिश्वकर्मा चरिकोट, माघ ३० दोलखाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक मात्र नभई पर्यटकीय हिसाबले पनि महत्वुर्ण पालिका हो । पालिकामा रहेका…


ल्होछार मनाउन तीन दिन सार्वजनिक बिदा

इश्वर बिश्वकर्मा चरिकोट, माघ २५ दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सांस्कृतिक पर्व २८५७ औँ…


स्थानीय जातको बिउ जोगाउने प्रयास

इश्वर बिश्वकर्मा चरिकोट, माघ १३ दोलखाका हरेक किसानको रोजाईमा धान, कोदो, मकै र गहुँ लगायत तरकारीका बिउ हाइब्रिड नै पर्दछ । हाइब्रिड जातको बिउ स्थानीय स्तरमा…


मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

चरिकोट (दीस) –मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि सम्वन्धी दुई दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा…


दलित समुदायका बालबालिकाको लागि सर्वाेत्तम पिठो वितरण

चरिकोट, पुस १४–दोलखाको बैतेश्वर गाउँपालिकाका दलित समुदायका २ सय ८५ जना बालबालिकाको लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको पहुँच परियोजना अन्र्तगत पालिकाभित्र…


लैङ्गिक हिंसा न्युनिकरणका लागि चरिकोटमा वक्तृत्वकला प्रतियोगिता

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर  २४ सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविमा लैङ्गिक हिंसा न्युनिकरण गर्ने अभिप्रायका साथ बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । शिक्षाका लागि राष्ट्रिय अभियान…


मेलुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ ।सरकारले प्रदान गर्ने सेवासुविधा परिचयपत्रकै कारण कोही पनि अपाङ्गता भएका व्यक्ति…