विगुमा ५० प्रतिशत अनुदानमा जर्सी गाई
चरिकोट (दीस)ं)ंदोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई जर्सी गाई वितरण गर्ने भएको छ ।गाउँपालिकाको २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत…
चरिकोट (दीस)ं)ंदोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई जर्सी गाई वितरण गर्ने भएको छ ।गाउँपालिकाको २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत…
इश्वर बिश्वकर्मा चरिकोट, –जिल्लाका ९ वटै स्थानीय तहले आर्थिक वर्ष २०७८÷०७९ मा न्युनत्तम रोजगारीमा सहभागी हुन बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेेका छन् । श्रम, रोजगार…
इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको तामाकोशी गाउँपालिकाले भेडा प्रर्वद्धन कार्यक्रम शिर्षकमा चालु आवको लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले थुमा वितरण…
इश्वर बिश्वकर्मा चरिकोट, माघ ३० दोलखाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक मात्र नभई पर्यटकीय हिसाबले पनि महत्वुर्ण पालिका हो । पालिकामा रहेका…
इश्वर बिश्वकर्मा चरिकोट, माघ २५ दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सांस्कृतिक पर्व २८५७ औँ…
इश्वर बिश्वकर्मा चरिकोट, माघ १३ दोलखाका हरेक किसानको रोजाईमा धान, कोदो, मकै र गहुँ लगायत तरकारीका बिउ हाइब्रिड नै पर्दछ । हाइब्रिड जातको बिउ स्थानीय स्तरमा…
चरिकोट (दीस) –मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि सम्वन्धी दुई दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा…
चरिकोट, पुस १४–दोलखाको बैतेश्वर गाउँपालिकाका दलित समुदायका २ सय ८५ जना बालबालिकाको लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको पहुँच परियोजना अन्र्तगत पालिकाभित्र…
ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर २४ सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविमा लैङ्गिक हिंसा न्युनिकरण गर्ने अभिप्रायका साथ बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । शिक्षाका लागि राष्ट्रिय अभियान…
इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ ।सरकारले प्रदान गर्ने सेवासुविधा परिचयपत्रकै कारण कोही पनि अपाङ्गता भएका व्यक्ति…