स्थानीय समाचार

जिरीमा हुचिल उत्सव सकियो, ५ जना संरक्षणकर्मी सम्मानित

जिरी(दोलखा) २० माघ सातौं हुचिल तथा लाटोकसेरो उत्सवमा ३ जना संरक्षणकर्मी सहित ५ जना सम्मानित भएका छन् । २ दिनसम्म जिरीमा सञ्चालन भएको उत्सवको अन्तिम दिन…


पत्रकार सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित केसीलाई दश हजार सहयोग

चरिकोट । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका दोलखा संवाददाता एवंम सेतोगुँरास मिडिया प्रालिका सञ्चालक सदस्य सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित मदन केसीलाई दश हजार रुपैया सहयोग…


जिरीमा लाटोकसेरो उत्सव तयारी पूरा

जिरी– पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ । उत्सवको तयारी पूरा…