स्थानीय समाचार

मिलीजुलीले बनायो, कोटीहोममा शौचालय

चरिकोट, १ फागुन मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले शौचलय बनाइदिएको छ । संस्थाले आफ्नो स्थापनाको २५ औ दिवस (रजत जयन्ती) को अवसर पारी काटठीहोम मन्दिरलाई…


सहरभन्दा गाँउमा धेरै बने घर

विश्वदीप थपलिया चरिकोट, २९ माघ दोलखाका सहरभन्दा गाउँमा घर निर्माण बढेको छ । भुकम्पले भत्केका घर पुर्ननिर्माण अभियानमा सहरभन्दा गाउँको प्रगति राम्रो देखिएको छ । दोलखा…


चरिकोटको एनसेल टावरमा आगो

चरिकोट, १ फागुन चरिकोटमा रहेको एनसेल टावरमा गए राती आगोलागी भएको छ । भीमेश्वर नगरपालिका ३ चरिकोटमा रहेको पानारोमा रिसोर्ट छेऊमा रहेको एनसेल टावरमा आगोका कारण…


फागुनबाट खोरथलीमा वैज्ञानिक वन व्यवस्थापन

दीक्षण संवाददाता चरिकोट, २८ माघ दोलखाको भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट बैज्ञानिक वन व्यवस्थापन अभियान सुरु गरिने भएको छ । यो अभियान आउँदो फागुनबाटै सुरु…


दोलखाका ५० बनलाई कार्ययोजना हस्तान्तरण

सिंगटी २८ माघ गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका ५० संरक्षित बन समूहलाई कार्ययोजना हस्तान्तरण गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आफ्नो प्रधान कार्यालय सिंगटीमा एक…


दोलखा रेडक्रसमा भीमेश्वर र तामाकोसी हावी

चरिकोट, २७ माघ नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा गोकर्णप्रसाद पोखरेल सभापतिमा निर्वाचित भएका छन् । शनिबार चरिकोटमा भएको चुनावमा पोखरेल सहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन…


चैत्रसम्ममा सहकारी हस्तान्तरण

विश्वदीप थपलिया÷पेमडोमा शेर्पा चरिकोट–दोलखाका सहकारी संस्थाहरु स्थानीय तहमा हस्तान्तरण चैत्रसम्म गर्ने भएको छ । डिभिजन सहकारी कार्यालय चरिकोटले स्थानीय तहको सरकारको स्थापना भएसँगै सबै कार्यालयहरु स्थानीय…


दोलखामा हालसम्म २५ हजार लिए दोस्रो किस्ता

विश्वदीप थपलिया÷पमडोमा शेर्पा चरिकोट, २२ माघ निजी आवास पुर्ननिर्माणका लागि दोलखा हालसम्म २५ हजार ८ सय ४७ ले दोस्रो किस्ता लिइका छन । भुकम्पले भत्केका निजी…


साथी बचाउन विद्यार्थीहरु ५ दिनदेखि चिया बेच्दै

दोलखा, २१ माघ सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बोर्डिङ स्कूलका केही विद्यार्थीले ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन ५ दिनदेखि चिया बेचिरहेका छन् । साथीको उपचारका लागि…


लामाबगर–तिब्बत सिमा सडकको काम सुरु

दोलखा, –लामाबगरदेखि तिब्बत सिमाना पुग्ने सडकको काम सुरु भएको छ । उत्तर–दक्षिण नाकाको रुपमा रहेको लामाबगरको अप्ठ्यारो खण्डको काम सुरु भएको छ । जिल्ला सुरक्षा समितिले…