स्थानीय समाचार

स्थापना दिवसको अबसरमा अखिलले वितरण ग¥यो वालवालिकालाई खाद्यान्न

चरिकोट–५४ औ स्थापना दिवसको अवसरमा अनेरास्ववियु दोलखाले गौरीशंकर बाल गृहका वालवालिकालाई खाद्यन्न तथा फलफुल वितरण गरेको छ । उद्योग वाणिज्य संघ दोलखाका द्धित्तिय उपाध्यक्ष दिनेश वस्नेतको…


तरुणदलले बुझायो ज्ञापन पत्र

चरिकोट । स्थानीय तहको कामप्रति असन्तुष्ट जनाउदै नेपाली काग्रेसको भात्रि संगठन तरुणदल दोलखाले सोमबार दोलखाको स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । एक वर्ष बितिसक्दा पनि…


तरुण दलले आज स्थानीय तह घेराउ गर्ने

चरिकोट–स्थानीय तहको निर्वाचन भएर एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गर्न नसकेको भन्दै नेपाल तरुण दलले सोमबार दोलखाका सबै स्थानीय तह घेराउ गर्ने भएको छ…


पढाइ खर्चका लागि सहयोगको याचाना , आर्चायद्धारा शैक्षिक सामाग्री र विद्यालय पोसाक सहयोग

चरिकोट– वैत्यश्वर गाउँपालिका १ गैरीमुदीका २ बालबालिका पढ्नका लागि सहयोगको याचना गर्दै छन् । आमाले सानैमा छाडेर अर्कैसँग गइन् तर बाबु अशक्त छन् । विहान बुलुकी…


नयाँ भबनमा पुस्कालय ,सामुदायिक पुस्कालयको मंगलबार उद्धघाटन

चरिकोट–नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालका दुई छिमेकी देशसँग असल सम्बन्ध कायम राख्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । सामुदायिक पुस्कालयका मंगलबार चरिकोटमा उद्धटान…


उपाधिका लागि धनगढीद्वारा काठमाडौंलाई १८२ रनको चुनौती

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले कामाडौं गोल्डेन्सलाई १८२ रनको चुनौती पेश गरेको छ । धनगढीले निर्धारित २० ओभरमा…


चरिकोट बजार अहिले बेहुली जस्तै सजिएको छ,सडक महोत्सब आज

चरिकोट–चरिकोट बजार अहिले बेहुली जस्तै सजिएको छ । सडक महोत्सब आयोजकले चरिकोटलाई रङबिरङगी बनाएका छन । भीमेस्वर नगरपालिकाको आयोजना र नगरपालिका स्थित ९ वटा टोल सुधार…


जिरेल संघ नेपालको भवन निर्माण हुँदै ः नगर प्रमुख जिरेलद्धारा भवनको शिलान्यास

चैत्र २७÷जिरी –जिरेल संघ नेपालको केन्द्रिय समितीले भवन निर्माणको काम सुरु गरेको छ । परापुर्व काल देखि जिरेलहरु बसोवार गदै आएको दोलखाको जिरि नगरपालिका वडा न…


विकास गुणस्तरीय बनाउन नेकपाको ज्ञापन पत्र

चरिकोट–नेपाल कम्युनिष्ट पार्टी दोलखाको भातृ संगठन योङ्ग रेडफेर्सले विकासका कामलाई गुणस्तरीय बनाउन र जनतालाई धुँवा धुलोबाट मुक्त गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।…


दोलखामा पशु औषधी अभाव

विश्वदीप थपलिया चरिकोट –  दोलखाको स्थित पशु सेवा कार्यलयमा औषधीको कमी भएको छ । विमारी भएको पशुहरुको उपचारका लागि कार्यालयमा प्रयाप्त औषधी नभएको हो । पशु…