स्थानीय समाचार

दोलखामा शैक्षिक विज्ञान प्रविधि महोत्सव हुने

दोलखा,–दोलखामा पहिलो शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही जेठ १७, १८ र १९ गते कालिञ्चोक मावि चरिकोटमा हुने महोत्सवमा विज्ञान र…


कालिञ्चोकको विकासका लागि डा«ेनबाट भौगोलिक सर्भे

दोलखा, –दोलखाको उत्तरी क्षेत्रअन्तर्गत साबिकको कालिञ्चोक गाउँमा भौगोलिक सर्बेक्षण गरी आबश्यक विकासको काम गर्न ड्रोन क्यामेरा मार्फत हवाई सर्भे गरिएको छ । गृहमन्त्रालयको अनुमती पछि काठमाण्डौ…


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न

चरिकोट–सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा सोमवार सम्पन्न छैठौ जिल्ला अधिवेशनले जगन्नाथ बस्नेतको अध्यक्षतामा २२…


भालुको आक्रमणबाट कालिञ्चोकमा दुइजना घाइते

चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिका १ तारेभिरमा भालुको आक्रमणबाट एकै परिवारका दुइजना घाइते भएका छन् । घाइते हुनेहरुमा कालिञ्चोक गाउँपालिका १ तारेभिर निवासी ५५ वर्षिया सोम बहादुर तामाङ…


हैदरावाद आईपीएलको फाइनलमा

१२ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै…


वैतेश्वरमा ६० प्रतिशत निजी घर बने ,जनप्रतिनिधी भन्छन– पुर्ननिर्माणमा निर्माण सामाग्रीको अभावमf समस्या भयो

चरिकोट–वैतेश्वर गाँउपालिकामा ६० प्रतिशत निजी आबास बनेका छन् । ३ वर्ष अघिको विकासकारी भु्कम्प भत्केका निजी आवास मध्ये झण्डै २ तिहाइ पूरा भएको हो । निजी…


दोलखाको ४ हजार हेक्टरमा सिंचाइ

दोलखा । चालू आर्थिक वर्षको अन्त्यसम्म दोलखाको ४ हजार २ सय हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुग्ने भएको छ । ठेकेदार तथा उपभोक्ता समितिबाट अहिलेकै गतिमा…


नेकपाको केन्द्रमा दोलखाबाट ८ नेता

चरिकोट –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीमा दोलखाबाट ८ जना नेता परेका छन । ४ सय ४१ जनाको नाम मंगलबार सार्वजनिक भएको हो । तत्कालिन नेकपा…


विपी राजमार्गमा ठूला गाडी सुचारु गराउन दोलखा र रामेछापका व्यवसायीको माग

चरिकोट, ७ जेठ । विपि राजमार्गमा सिन्धुली प्रशासनले ठूला गाडी गुड्न रोक लगाएसँगै दोलखा र रामेछापबासीको ध्यानाकार्षण भएको छ । विपी राजमार्गमा ठूला गाडी बन्द गराउँदा…


सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण

सुनखानी–सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न भवन बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । पूर्व…