स्थानीय समाचार

भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने

चरिकोट–भिमेश्वर नगरबासी यदी तपाई बाँदर आतङकमा हुनूहन्छ भने चिन्ता नलिनु होस । अव नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । शुक्रवार प्रस्तुत भएको नीति तथा…


मेगा बैंकको मैनापोखरी शाखाले आइतबारवाट विहान ७ वजेवाट सेवा शुरु गर्ने

ईस्वर दाहाल चरिकोट–मैनापोखरी रहेको मेघा वैकले आइतबारवाट विहान ७ वजेबाट सेवा सुरु गर्ने जनाएको छ । भुकम्प पिडितले रकम लिन सजिलो होस भनेर विहानी सेवा सूरु…


दोलखाको जिरी मावि चिनियाँ सहयोगमा थप नमूना विद्यालय बन्ने

काठमाडौँ, ७ असार (रासस) ः छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा…


बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने काँग्रेसको चेतावनी

दोलखा, ६ असार–भुकम्प पीडितको घर पुर्ननिर्माणको मिति नजिकिदा बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने नेपाली काँग्रेसले चेतावनी दिएको छ । बालुवा गिटी अभावमै निजी आवास सहितका…


जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहमा सहयोग

चरिकोट –जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहका बालबालिकाहरुलाई स्टेसनरीका सामान तथा खाद्य बस्तु बितरण गरिएको छ । अन्तर्रा्ष्ट्रिय समन्वय समाज दोलखाका महासचिव कुमार श्रेष्ठको जन्मदिनको…


पत्रकार भण्डारीको पहलमा ६० हजार सहयोग

चरिकोट –भुकम्प पिडित वाल वालिकाको लागि पत्रकार गोर्कण भण्डारीको पहलमा संङकलन भएको रकम सोमबार हस्तारण गरिएको छ । दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ स्थीत हिमालय…


दोलखाका गीतकार भुबन शिवाकोटी चौघरेको नखोस मेरा यादहरुको लोकार्पण

चरिकोट। दोलखा सुनखानीका भुबन शिवाकोटी चौघरेको नखोस मेरा यादहरु नामक आधुनिक गीति संग्रह सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । सोमबार भिमेश्वर नगरपालिकाको मेयर…


मैनापोखरीबाट भुकम्प पीडितलाई किस्ता लिन सास्ती

दोलखा, ३१ जेठ – दोलखा गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगूका नेत्रबहादुर जिरेल अघिल्लो हप्ता भुकम्प पीडितको पैसा लिन मेगा बैंकको शाखा मैनापोखरीमा पुगे । उनलाई…


तामाकोशीमा पौडी खेल्दा एक किशोरको ज्यान गयो

चरिकोट– दोलखाको तामाकोसी नदीमा डुवेर वुधबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर८ चित्रे घर बा ४ ख २९७ नम्बरको मिनी…


मजदुरलाई २० प्रतिशत छुट

चरिकोट– दोलखा सामुदायिक अस्पताल चरिकोटले नेपाल यातयात स्वतन्त्र मजदुर संगठनमा भिमेश्वर नगर कमिटी आवद्ध सबै सदस्यहरुको तथा परिवारको स्वास्थ्य उपचारको लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट…