स्थानीय समाचार

इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट ४० विद्यार्थी दीक्षित

बाबुराम शर्माचरिकोट, भदौ ९अमेरिकी विदेस विभाग राजदुतावासको आर्थिक सहयोगमा शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाले सञ्चालन गरेको इङग्लिस एक्सेस…


दोलखामा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुँदै

दीक्षण समाचारचरिकोट, भदौ ८दोलखाको सदरमुकाम चरिकोटमा बुधबार मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला निर्वाचन कार्यालय दोलखाको…


दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ

ईश्वर विश्वकर्माचरिकोट, भदौ ७दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका…


सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

दीक्षण समाचारचरिकोट, भदौ ७दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न…


चरिकोट बजार सरसफाइ अभियान सुरु

ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोट बजार सोमबार सफासुग्घर देखिएको छ । बिहानै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सशस्त्र प्रहरीको टोली र स्थानीयद्धारा बजार सरसफाइ गरिएको…


ओसीएमसीबाट १ सय ४० जनाले पाए सेवा

बाबुराम शर्मा (चरिकोट)– सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित ( ओसीएमसी ) एक द्धार सकंट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०७८÷०७९ मा १४० जनाले सेवा…


डाडाँखर्कमा पशु स्वास्थ्य शिविर सम्पन्न

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको मेलुङ गाउँपालिका वडा नं. ५ डाँडाखर्कमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपन्छीमा रोगको रोकथामसँगै न्यूनीकरणका लागि उपचार…


सोक्लामा रक क्लाइम्बिङ, फ्रान्सका नागरिकले गरे भ्रमण   

बाबुराम शर्माचरिकोट, असार २७दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक…


गाउँको विवाद, गाउँमै समाधान

दोलखामा न्यायिक समितिको प्रभावकारिता ईश्वर विश्वकर्माचरिकोट, असार २१दोलखामा स्थानीय सरकार आएपछि गाउँका विवाद गाउँमै मिलाउने अवधारणा सहित न्यायिक समितिको गठन भयो । ती न्यायिक समितिले क्षेत्राधिकारमा…


गौरीशंकर गाउँपालिकामा प्रथम गाउँकार्यपालिका बैठक सम्पन्न, यस्ता छन् निर्णय

इश्वर बिश्वकर्मा चरिकाेट जेठ १७ दोलखाको गौरीशंकर गाउँपालिकामा गाउँकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । गाउँकार्यपालिका सदस्य चयनका लागि १३ गते निर्वाचन भएको थियो । त्यसबाट…