स्थानीय समाचार

किसान पाइप प्रोडक्ट प्रालीले ग¥यो प्राविधिकसँग भेटघाट

चरिकोट–किसान पाइप प्रोडक्ट प्रा.लीले बुधबार सदरमुकाम चरिकोटमा दोलखाका प्राबिधिकसँग भेटघाट गरेको छ । भेटघाट कार्यक्रम पाइप प्रोडक्ट प्रा.लिका बिकास लामिछानेको अध्यक्षता तथा दोलखा उद्योग बाणिज्य संघका…


भण्डारी नगद पुरस्कार सहित सम्मानित

चरिकोट–दोलखास्थित सेतो गुँरास अनलाईनका प्रधान सम्पादक गोकर्ण भण्डारी नगद पुरस्कार सहित सम्मानित भएका छन् । पत्रकारिता मार्फत बालबालिकाको क्षेत्रमा सहयोग पु¥याएको भन्दै उज्यालो भविष्य दोलखाले साधारणसभाको…


भीमेश्वर बहुउदेश्यीय सहकारीले मनायो २३ औ स्थापना दिवस

धुव्र आचार्य भिरकोट– दोलखाको तामाकोशी गाँउपालिका स्थीत वडा नम्बर १ मा रहेको भिरकोटमा रहेको भीमेश्वर बहुउदेश्यीय सहकारी संस्था लि. ले २३ औ स्थापना दिवस विहिबार भव्य…


वैतेश्वर र कालिन्चोकमा नेकपामा पदाधिकारीका लागि सिफारिस

दीक्षण समाचार नाम्दू, १२ कार्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण तल्लो तहसम्म पु¥याउने अभियनसँगै स्थानीय तहमा पनि यसको कसरत सुरु भएको छ । आइतबार बैतेश्वर गाउँपालिकाको…


हितैषी बहुउद्देश्यीय सहकारीले मनायो १६ औं वार्षिक साधारण सभा

चरिकोट –हितैषी बहुउद्देश्यीय सहकारी संस्थाले१६ औं वार्षिक साधारण सभा मनाएको छ । वेतैश्वर गाँउपालिका वडा नम्बर ६ मा रहेको सो सरकारीको साधारण सभाको गाँउपालिका प्रमुख छवि…


वडा स्तरीय फुटवल शुरु

चरिकोट –दशैको अवसरमा वैतेश्वर गाउँपालिका वडा नंम्वर ६ मा वडा स्तरीय फुटवल प्रतियोगिता शनिवारबाट सूरु भएको छ । समाज सुधार समिति वैतेश्वरको आयोजनामा भएको उक्त प्रतियोगितामा…


लादुकका गर्भवती महिलालाई पौष्टिक आहारा वितरण

दीक्षण समाचार चरिकोट, २५ असोज विगू गाउँपालिका वडा नं. ४ लादुकले गर्भवती आमाहरुलाई पौष्टिक आहारा वितरण गरेको छ । आमा र बच्चाको स्वास्थ्यका लागि ख्याल गर्दै…


आधाभन्दा बढी निजी आवास पुर्ननिर्माण पूरा

दीक्षण समाचार चरिकोट, भूकम्प गएको साढे तीन वर्षपछि दोलखामा ४१ हजार निजी आवास पुनर्निर्माण सकिएको छ । यो संख्या कुल भुकम्प पीडित लाभग्राहरुको आधाभन्दा बढी हो…


सुशासन अभिबृद्धिका लागि साझेदारी मञ्च गठन

चरिकोट – सुशासनका लागि विभिन्न सवालामाथी छलफल गर्दै गाउँपालिका स्तरमा जवाफदेहिता अभिबृद्धिका लागि तामाकोसी गाउँपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । हुराडेक नेपाल दोलखाले आईतबार आयोजना…


जनसचेतनले मनायो आफ्नो २६ औ वार्षिक उत्सव

चरिकोट– जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आफनो २६ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवमा वोल्दै सककारी वैत्यश्वर गाउँपालिकाको शान भएको गाउँपालिका अध्यक्ष छवी…