स्थानीय समाचार

शैलुङको नाजङ डाँडामा मोबाइल टावर

दीक्षण समाचार दोलखा, ३० पुस दोलखाको शैलुङ गाउँपालिकाको नाजङ डाँडामा नेपाल टेलिकमको जिएसएम मोबाइल टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएसँगै शैलुङ गाउँपालिकाको वडा नं….


एसियाली विकास वैकको सहयोगमा ११ वटा नयाँ विद्यालय वन्ने

चरिकोट – एसियाली विकास वैकको ऋण साझेदारीमा भुकम्पबाट भत्किएका दोलखाका विभिन्न स्थानमा ११ वटा नयाँ विद्यालय भवन बन्ने भएको छ । जिल्ला  कार्यन्वयन इकाई (शिक्षा) को…


हकहित संरक्षण समितिले बुझायो ज्ञापन पत्र

चरिकोट–कृषि तथा भेटनरी प्राबिधिक हकहित संरक्षण दोलखाले शुक्रबार जिल्ला प्रशासन कार्यलय दोलखामा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।


लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन

चरिकोट –दोलखामा लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन गरिएको छ । संघको अध्यक्षमा दिनेश थापामा , उपाध्यक्ष पुक्ष्पलाल कायस्थ ,महासचिवमा राजेश उप्रेती , सचिवमा नवराज…


चेतनशील बचत तथा ऋण सहकारी सस्थामा नयाँ नेतृत्व

अन्मोल बस्नेत घिमिरेटार वैतेश्वर गाँँउपालिकामा रहेको चेतनशील बचत तथा ऋण सहकारी सस्थामा नयाँ नेतृत्व आएको छ । शनिवार भएको साधारण सभाले पुण्य प्रसाद घिमिरे अध्यक्षमा चयन…


कालिन्चोक गाँउपालिका मानवअधिकार कार्यान्वयन प्रतिवद्ध

चरिकोट –दोलखाको कालिन्चोक गाँउपालिकाले समावेशी शासन, मानवअधिकारका विविध पक्षहरु, स्थानीय स्तरका नीति तथा निर्देशिकाहरुको कार्यान्वयन प्रतिवद्ध रहेको जनाएको छ । मंगलवार भएको स्थानीय सरकारका प्रतिनिधिहरुको लागि…


सिंगटी हाइड्रो इनर्जीको साधारणसभा पुस ३० मा

सिंगटी – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको वार्षिक साधारणसभा अागामी पुस ३० गते हुने भएको छ । कम्पनीको गत ८ गते बसेको सञ्चालक समितिको बैठकले नवौ वार्षिक…


१० औ बार्षिक उत्सव मनायो

चरिकोट –ग्रामिण उद्यम विकास केन्द्रले आफ्नो १० बार्षिक उत्सव मनाएको छ ।  आइतबार सदमुकाम चरिकोटमा बार्षिक साधारणमा वोल्ने बक्ताले उद्यमसिलतालाई जोड दिन संस्थालाई आग्रह गरे ।…


विगू र कालिञ्चोक गाउँपालिकामा विद्युतीय हाजिरी

दीक्षण समाचार चरिकोट २५ मंसिर । दोलखाको विगू र कालिञ्चोक गाउँपालिकाका कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ । विगू गाउँपालिकाले आफ्नो कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको…


विपत जोखिम तालिम मंगलबारबाट शुरु

नाम्दू –वैतेश्वर गाँउपालिकामा समाबेसी विपत जोखिम तालिम मंगलबारबाट शुरु भएको छ । सिबियम नेपाल काठमाडौको आर्थिक सहयोगमा तथा वैतेश्वर गाँउपालिकाको संयोजकत्वमा सो तालिम शुरु भएको हो…