स्थानीय समाचार

गौरीशंकर गाउँपालिकाको नक्सा सगरमाथाको शिखरमा पु¥याइने

  चरिकोट– दोलखाको गौरीशंकर गाउँपालिकाको नक्सा सहितको नेपालको झण्डा सगरमाथाको शिखरमा पु¥याइने भएको छ ।  सो गाउँपालिका वडा नम्बरका ९ का हिमाल आरोही पसाङ रेन्जी शेर्पाले…


संघमा नयाँ नेतृत्व

चरिकोट –कम्युटर इलेक्ट्रिक ,इलोक्ट्रोनिक तथा फोटो व्यवसायि संघ दोलखामा नयाँ कार्यसमिति निर्वाचित भएका छन । शनिवार भएको सातौ साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…


सहकारीका सेवा व्यवसायिकता बढाउन तालिम

बनेपा(दीस) –सहकारीका सेवा तथा उत्पादनमा व्यवसायिकता बढाउन दोलखाको तामाकोसी गाउँपालिकामा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसायिकीकरण तालिम शुक्रबारबाट शुरु गरेको छ । सो सहकारीको आयोजना तथा…


मेलुङमा आयुर्वेदको गाउँघर क्लिनिक

दीक्षण समाचार चरिकोट, ३० फागुन मेलुङ गाउँपालिका वडा नं. ७ जोगीगाउँमा आयुर्वेद स्वास्थ्यको गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । विहीबारबाट स्थानीय सामुदायिक भवनबाट यसको सेवा सुचार…


सिंगटी शाखालाई कम्युटर हस्तान्तरण

सिंगटी –दोलखा उद्योग बाणिज्य संघले उद्योग बाणिज्य संघ सिंगटी शाखालाई शनिबार कम्युटर हस्तान्तरण गरेको छ । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले शाखाका अध्यक्ष महेश…


दिव्य प्लाईले वितरण ग¥यो ४ लाख विरुवा

दीक्षण समाचार चरिकोट, १३ फागुन दिव्य प्लाई उद्योगले ४ लाख विरुवा वितरण गरेको छ । उद्योग लामो समयसम्म निरन्तर सञ्चालन गर्न कच्चा पदार्थ नियमित चाहिने हुँदा…


बैंकको ब्याजदर वृद्धि प्रति दोलखा उद्योग वणिज्य संघको ध्यानाकार्षण

चरिकोट, २८ माघ दोलखा उद्योग वणिज्य संघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गरी संघले बैंकको…


परिक्षाको अनुगमनमा जनप्रतिनिधी

मेलुङ–दोलखाको मेलुङ गाँँउपालिकाका जनप्रतिनिधी अहिले सधै जसो विद्यालयमा चलेको परिक्षाको अनुगमन व्यस्त रहेका छन । अगुमनमा वडाअध्यक्ष तथा गाउँपालिकाका शिक्षा समितिका सदस्यले गरिराखेका छन । दोलखामा…


दोलखामा १५८ जना चालकहरूको स्वास्थ्य परिक्षण

चरिकोट– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दोलखामा पहिलोपटक सवारीसाधनको चेकजाँचसंगै चालकहरूको स्वस्थ्य परिक्षण गरिएको छ । आज १५८ जना चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सुरक्षित…


जेष्ठ नागरिकलाई गाउँपालिकाको न्यानो उपहार

शेरबहादुर भुजेल पवटी–जिल्लाको मेलुङ गाउँपालिकाले आफ्नो वडाका सबै जेष्ठ नागरिकहरुलाई न्यानो वितरण गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकहरुलाई सहज होस् भनेर गाउँपालिकाले ८० वर्ष पुगेका…