स्थानीय समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँगाउँमा सडक निर्माणमा बेरोजगार

दीक्षण समाचार चरिकोट, २० असार चरिकोट –दोलखाका विभिन्न गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएका छन । हालसम्म दोलखाका ३ वटा पालिकामा यो कार्यक्रम सूरु भएका छन ।…


जन्म दिनको अबसरमा सहयोग

चरिकोट –नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका १५ हजार ५ सय ५५ रुपैया सहयोग रकम जुटेको छ । आफ्नो जन्म दिनको अवसर पारेर व्यापारी कमल…


दोलखा प्रहरीद्धारा गाँजा नष्ट

चरिकोट –जिल्ला प्रहरी कार्यालय दोलखाले ५ रोपनी जग्गामा उत्पादित २ हजार ७ सय गाँजाको बोट नष्ट गरेको छ । आइतबार दोलखाको भिमेश्वर नगरपालिका ९ का विभिन्न…


सिंगटी खोलाको शेयर जारी हुने

दीक्षण समाचार चरिकोट, २९ जेठ सिंगटी हाइड्रो इनर्जी र युनाइटेड इदि(मार्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागि क्रेडिट रेटिङ गराएका छन्् । दुबै…


दोलखामा फोटा पत्रकारिता तालिम

दीक्षण समाचार चरिकोट, १३ जेठ चरिकोटमा फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा भएको तालिममा २२ जना पत्रकार र…


चरिकोटबाट काँकडभित्ता बस सेवा सुरु

दीक्षण समाचार चरिकोट, १ जेठ दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले…


“भाग्यले बाँचेकाहरु” डकुमेन्ट्री चरिकोटमा प्रदर्शन

चरिकोट–नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा भुकम्प सम्वन्धी “भाग्यले बाँचेकाहरु” नामक डकुमेन्ट्री प्रर्दशन सुरु भएको छ । पे्रस चौतारी नेपालका उपाध्यक्ष एवंम पत्रकार गणेश पाण्डेले…


वैतश्वर गाउँपालिकालाई कफि जोनको रुपमा बिकास गरिने

चरिकोट –दोलखाको वैतश्वर गाउँपालिकालाई कफि जोनको रुपमा विकास गरिने भएको छ । प्रदेश नम्वर ३ को पकेट क्षेत्र वनाएर सो गाउँपालिकामा कफिको जोन बनाउन लागिएको हो…


विदेशबाट फर्किएका महिलाहरुको लागि व्यवसायीक तालिम

सर्मिला बुढाथोकी दोलखा÷विशेषगरी वैदेशीक रोजगारीमा जाने मानिसहरुलाई लक्षित गरी चेतना मुलक, सीप मूलक र समाधान मुलक कार्यक्रम सञ्चालन गर्दै आएको पौरखी नेपालले दोलखा जिल्लामा तीन बर्षको…


६२ औं सहकारी दिवसको अवसरमा वक्तृत्वकला

अनिल दहाल चरिकोट – ६२ औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ दोलखाको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला शनिबार सम्पन्न भएको छ । ्दिगो विकास लक्ष्य प्राप्तिको…