सित्तलि मेलुङ भञ्याङ भैसे सडक कालोपत्रे गर्न ६० करोड विनियोजन
चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको सित्तलि मेलुङ देखी माने वुध्दचोक भञ्याङ भैसे सडकको स्तरउन्नोति सहित कालोपत्रे गर्न ६० करोड विनियोजन भएको छ । समपुरक कोष अन्र्तगत प्रदेश…
चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको सित्तलि मेलुङ देखी माने वुध्दचोक भञ्याङ भैसे सडकको स्तरउन्नोति सहित कालोपत्रे गर्न ६० करोड विनियोजन भएको छ । समपुरक कोष अन्र्तगत प्रदेश…
ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक १३ दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति मन्दिर संरक्षण समितिले आयोजना गरेको देउसी कार्यक्रमबाट २ लाखभन्दा बढी दक्षिणा स्वरुपको रकम संकलन भएको छ…
चरिकोट कार्तिक १३– दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ ।…
ईश्वर बिश्वकर्मा चरिकोट कार्तिक ५ घरेलु तथा साना विकास समिति दोलखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को असोज महिनामा ८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ…
ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ५ तिहारमा विष्पोट जन्य पदार्थबाट दुर्घटना हुन नदिन दोलखा प्रहरीले नाकामा २४ सै घण्टा निगरानी गर्ने भएको छ । विभिन्न सवारी साधनमा…
ईश्वर बिश्वकर्मा चरिकोट, भदौ २८ दोलखामा कृषि उत्पादन बृद्धिका लागी बर्षको अवधीमा ६ सय भन्दा बढि किसानले माटो परिक्षण गरेका छन् । गत आर्थिक वर्ष २०७५÷०७६…
ईश्वर बिश्वकर्मा चरिकोट,–दोलखामा भुकम्पले पुर्ण तथा आशिंक रुपमा क्षति पु¥याएका सरकारी र सामुदायिक भवन पुननिर्माण सतप्रतिशत सम्पन्न भएको छ । भुकम्पबाट क्षति पुगेका ५० सरकारी र…
ईश्वर विश्वकर्मा चरिकोट, साउन ९ विगु गाउँपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, कार्यालय सहयोगी र कर्मचारी सहायकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकामा कार्यरत…
दीक्षण समाचार चरिकोट, साउन ७ बिपी कोइरालाको ३७ स्मृति दिवसमा सोमबार दोलखाको भीनपा ३ स्थित कालिञ्चोक मावि वरिपरि वृक्षरोपण गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि…
चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर–१ भिरकोट स्थित सिस्नेरी घाट जाने भन्दै खनिएको सडक अबैध तरिकाले खनिएको भन्दै स्थानीयले ध्यानाकर्षण भएको वताएका छन । आज पे्रस…