स्थानीय समाचार

सित्तलि मेलुङ भञ्याङ भैसे सडक कालोपत्रे गर्न ६० करोड विनियोजन

चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको सित्तलि मेलुङ देखी माने वुध्दचोक भञ्याङ भैसे सडकको स्तरउन्नोति सहित कालोपत्रे गर्न ६० करोड विनियोजन भएको छ । समपुरक कोष अन्र्तगत प्रदेश…


देउसीबाट २ लाखभन्दा बढी संकलन, संकलित रकमले पशुपतिमा महायज्ञ गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक १३ दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति मन्दिर संरक्षण समितिले आयोजना गरेको देउसी कार्यक्रमबाट २ लाखभन्दा बढी दक्षिणा स्वरुपको रकम संकलन भएको छ…


दोलखाको भीमेश्वर नगरपालिकामा बोलेरो दुर्घटनामा एक बालिकाको मृत्यु, ५ घाइते

चरिकोट कार्तिक १३– दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ ।…


घरेलु विकास समितिद्धारा असोज महिनामा ८ लाखभन्दा बढी राजस्व संकलन

ईश्वर बिश्वकर्मा चरिकोट कार्तिक ५ घरेलु तथा साना विकास समिति दोलखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को असोज महिनामा ८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ…


दोलखामा पट्का भित्रिन नदिन नाकामा २४ सै घण्टा निगरानी गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ५ तिहारमा विष्पोट जन्य पदार्थबाट दुर्घटना हुन नदिन दोलखा प्रहरीले नाकामा २४ सै घण्टा निगरानी गर्ने भएको छ । विभिन्न सवारी साधनमा…


उत्पादन बृद्धिका लागी ६ सय बढी किसानको माटो परिक्षण

ईश्वर बिश्वकर्मा चरिकोट, भदौ २८ दोलखामा कृषि उत्पादन बृद्धिका लागी बर्षको अवधीमा ६ सय भन्दा बढि किसानले माटो परिक्षण गरेका छन् । गत आर्थिक वर्ष २०७५÷०७६…


दोलखामा सरकारी भवन पुननिर्माण सत प्रतिशत सम्पन्न

ईश्वर बिश्वकर्मा चरिकोट,–दोलखामा भुकम्पले पुर्ण तथा आशिंक रुपमा क्षति पु¥याएका सरकारी र सामुदायिक भवन पुननिर्माण सतप्रतिशत सम्पन्न भएको छ । भुकम्पबाट क्षति पुगेका ५० सरकारी र…


बाल विकास शिक्षक र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता

ईश्वर विश्वकर्मा चरिकोट,  साउन ९ विगु गाउँपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, कार्यालय सहयोगी र कर्मचारी सहायकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकामा कार्यरत…


बिपी स्मृति दिवसमा वृक्षारोपण

दीक्षण समाचार चरिकोट, साउन ७ बिपी कोइरालाको ३७ स्मृति दिवसमा सोमबार दोलखाको भीनपा ३ स्थित कालिञ्चोक मावि वरिपरि वृक्षरोपण गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि…


अबैध तरिकाले सडक निर्माण गरिएको स्थानीयको आरोप

चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर–१ भिरकोट स्थित सिस्नेरी घाट जाने भन्दै खनिएको सडक अबैध तरिकाले खनिएको भन्दै स्थानीयले ध्यानाकर्षण भएको वताएका छन । आज पे्रस…