स्थानीय समाचार

दोलखा प्रहरीद्धारा १३ हजार लिटरभन्दा बढि मदिरा नष्ट

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर ३० दोलखामा प्रहरीले १३ हजार लिटरभन्दा बढिको परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि चालु आर्थिक वर्षको कार्तिकमहिनाको…


मेलुङ सुन्तला महोत्सव २०७६ सूरु (फोटो फिचर)

सुदिप रसाइली पवटी, मंसिर २८ दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्रको घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ सूरु भएको छ । पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका…


महिनावारीबारे धामीझाँक्री सहित पण्डितलाई ज्ञान दिइनुपर्छ

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर २३ दोलखाका महिला अधिकारकर्मीहरुले धामीझाँक्री र पण्डितलाई महिनावारी सम्बन्धमा ज्ञान दिइनुपर्ने बताएका छन् । महिनावारीसम्बन्धी विभिन्न किसिमको भ्रमलाई हटाउनका निम्ती धामीझाँक्री र…


तामाकोसी कोरिडोरको सडकको सर्भे रोकियो, वडा कार्यालयमा तालाबन्दी

चरिकोट –तामाकोसी कोरिडोरको सडकको सर्भे स्थानीयसँग छलफल नगरी सर्भे सुरु गरेको भन्दै दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ का स्थानीयले विहिबार सर्भे सामाग्री नियन्त्रणमा लिई वडा…


ठेकेदार विरुद्ध चरिकोटका स्थानियले फुके शंख

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर १४ चरिकोटका स्थानियले चरिकोट–खाडीचौर सडक विस्तारको काम सुस्त गतिमा भएको भन्दै ठेकेदार बिरुद्ध शनिबार शंख फुकेका छन् । यसअघि दोलखाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट…


महिला हिंसा हुन नदिन मदिरा निषेध गर्नुपर्छ ः उपप्रमुख बस्नेत

ईश्वर बिश्वकर्मा चरिकोट, मङ्सिर ९ भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले महिला हिंसा हुन नदिन मदिरा निषेध गरिनुपर्ने बताएकी छिन् । चरिकोटमा सोमबार आयोजित लैङ्गिक हिंसा विरुद्धको…


दोलखाका तिन सहकारीको साधारणसभा सम्पन्न

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर ७ दोलखाको तिन सहकारी संस्थाहरुको साधारणसभा शनिबार सम्पन्न भएको छ । जिल्लामा अवस्थित मिलीजुली साकोसको २६ औँ, कालिञ्चोकको ४८औँ र राष्ट्रसेवक सहकारीको…


टाउकोका रोगी कार्कीलाई ५० हजार सहयोग

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर ७ टाउकोका रोगी शंकर कार्कीलाई नेपाल कृषि तथा भेटेनरी हकहित संरक्षण समितिले ५० हजार सहयोग गरेको छ । तामाकोशी गाउँपालिकामा कार्यरत पशु प्राविधिक…


सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको अध्यक्षमा पुन ः श्रेष्ठ

ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ३० सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको अध्यक्षमा पुनः स्टालिन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न समाजको दोस्रो साधारणसभा…


पर्यटन मैत्री व्यवहार गर्न सांसद चौलागाईको आग्रह

ईस्वर विक चरिकोट –३ नम्बर प्रदेश सभा सदस्य पशुपति चौलागाईँले दोलखा सम्पुर्ण निकायलाई पर्यटन मैत्री बनाउन आग्रह गरेका छन् । चरिकोटमा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा उनले दोलखाको…