समाज

दोलखामा आठ सय ७२ पिन्ट रगत संकलन, दुई सय २४ पिन्ट गरियो नष्ट

ईश्वर विश्वकर्माचरिकोट, साउन १दोलखामा १६ महिनाको अवधिमा आठ सय भन्दा बढी रगत सङ्कलन भएको छ । २०७७ माघ देखि २०७९ जेठ मसान्त सम्म रक्तसञ्चार केन्द्रबाटै र…


स्वास्थ्य कार्यालय दोलखाको वार्षिक प्रगति विवरण सार्वजनिक

ईश्वर विश्वकर्मा चरिकोट, असार ३२स्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादित कार्य विवरण सार्वजनिक गरेको छ । शुक्रबार कार्यालयकाे हलमा जिल्लाका पत्रकारहरूसँग भेटघाट तथा स्वास्थ्य…


दोलखामा पहिरोको जोखिम बढ्दै

दीक्षण समाचारचरिकोट, असार ३०दोलखामा अविरल वर्षासँगै गाउँबस्तीमा विपद्को घटना बढ्न थालेको छ । निरन्तर पानी परेपछि आएको पहिरोले कतिपय स्थानमा घर, विद्यालय लगायतका भौतिक संरचनामा क्षति…


पीपलबोटमा ज्येष्ठ नागरिक आरोग्य केन्द्र निर्माण

ईश्वर विश्वकर्माचरिकोट, असार ३०दोलखाको चरिकोट–जिरी सडक खण्डको घुम्तीमा धार्मिक तथा प्राकृतिक महत्वको पीपलको एकवटा रूख छ । त्यही रुखको आधारमा त्यहाँको सुन्दर गाउँलाई ‘पीपलबोट’ को नामले…


दोलखामा मनाइयो २०९ औँ भानु जयन्ती

दीक्षण समाचारचरिकोट, असार २९दोलखामा भानु–विद्यापति साहित्य प्रतिष्ठान र विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा भानुभक्त आचार्यको २०९ औँ भानु जयन्ती मनाइएको छ । संस्कृत भाषामा रचित रामायणलाई…


उपचारका लागि सहयोग गरिदिन घतानीको अपिल

ईश्वर बिश्वकर्माचरिकोट, असार २८आठ महिना अघि गाडीको ठक्करबाट मेरुदण्ड भाँचिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा करिब ५० लाख रुपैयाँ सक्कियो । तर उपचार खर्चमा सबै सम्पत्ति…


दोलखामा जिल्लास्तरीय संयुक्त दलित संयन्त्र गठन

दीक्षण समाचारचरिकोट, असार २७दोलखामा दलित समुदायको हकअधिकारको क्षेत्रमा सक्रियताका लागि जिल्ला स्तरीय संयुक्त दलित संयन्त्र गठन गरिएको छ । नन्दराज घतानीको संयोजकत्वमा गठन गरिएको संयन्त्रले दलित…


रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…


महिलालाई आत्मनिर्भर बनाउन तालिम

ईश्वर विश्वकर्माचरिकोट, असार २३दोलखाको सदरमुकाम चरिकोटमा बुधबारदेखि पाँच दिने डल कुसन बनाउने तालिम सुरु भएको छ । महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले भीमेश्वर नगरपालिकाको आर्थिक…


बालबालिकासँग जेष्ठनागरिकः अनुभव सुनाए, अर्ती उपदेश दिए

ईश्वर विश्वकर्माचरिकोट, असार २३ज्येष्ठ नागरिक देविका कार्कीले आफूले रहर भएपनि पढ्न नपाएको कुरा सुनाउँदै भक्कानिनु भयो । वरिपरि बसेर उहाँको कुरा सुनिरहेका बालबालिका पनि भावुक भए…