समाज

दोलखामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन

दीक्षण समाचारचरिकोट, भदौ २दोलखामा सन्तोष पौडेलको अध्यक्षतामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पुजन अधिकारी, सचिवमा सन्तोष पौड्याल र…


मिटरब्याजी विरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

दीक्षण समाचारचरिकोट, भदौ २मिटरब्याजी बिरुद्ध उजुरी दर्ता गर्न पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा पनि मिटरब्याजी पीडित…


दोलखामा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

बाबुराम शर्माचरिकोट, भदौ २केही दिन यता दोलखामा बढेका भाइरलका रोगीहरुमा बालबालिका धेरै रहेका बताइएको छ ।सदरमुकाम चरीकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा गत हप्तादेखि यता दैनिक…


दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा

ईश्वर विश्वकर्माचरिकोट, भदौ १दाउरा र ग्यासमा भन्दा विद्युतीय चुलोमा छिटो खाना पाक्छ । यसले भान्सालाई स्वच्छ र सहज बनाउँछ । भान्साको कार्य अवधि र बोझ घटाउँछ…


दोलखामा गत बर्ष ८ सय १० जना महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास

दीक्षण समाचार ÷चरिकोट, –दोलखामा गत आर्थिक वर्ष २०७८÷०७९ मा आठ सय १० जना महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास भएको छ । राजस्वमा छुटको व्यवस्थाको भएको महिलाको…


बोल्दाङमा खानेपानी सुविधा विस्तार

ईश्वर विश्वकर्माचरिकोट, साउन २३दोलखाको सैलुङ गाउँपालिका वडा नं. ३ स्थित बोल्दाङमा एक घर एक धारा अभियानले छुन सकेको थिएन । टोल भन्दा केही माथिको जंगलमा खुस्माने…


चरिकोटमा सह–योग शिविर सुरु

ईश्वर विश्वकर्मा ÷चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा ‘योग गरौँः निरोगी रहौँ’ भन्ने नाराका साथ बिहिबारदेखि ६ दिने सह–योग शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। भीमेश्वर नगरपालिकाको सहयोगमा…


चरिकोटमा लाखे नाच प्रदर्शन सुरु

ईश्वर बिश्वकर्माचरिकोट, साउन १२नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले लाखे नाच सुरु गरेको छ । नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका…


चरिकोटमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र भवन निर्माण

बाबुराम शर्माचरिकोट, साउन ११दोलखाको भीमेश्वर नगरपालिका–६ स्थितको कोटिहोम यज्ञशालाको हाताभित्र अन्तर्राष्ट्रिय ध्यान केन्दको भवन निर्माण सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय वाग्मती प्रदेसको ४९…


बीपी स्मृति दिवसमा विद्यालयमा वृक्षारोपण

ईश्वर बिश्वकर्माचरिकोट, साउन ६ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका…