एम्बुलेन्स खरीद गर्दै बैतेश्वर गाउँपालिका
ईश्वर विश्वकर्माचरिकोट, भदौ १२दोलखाको बैतेश्वर गाउँपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । गत साताको शनिबार गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर अस्पतालको नाममा एम्बुलेन्स खरीद गर्न आवश्यक प्रक्रिया…
ईश्वर विश्वकर्माचरिकोट, भदौ १२दोलखाको बैतेश्वर गाउँपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । गत साताको शनिबार गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर अस्पतालको नाममा एम्बुलेन्स खरीद गर्न आवश्यक प्रक्रिया…
ईश्वर बिश्वकर्माचरिकोट, भदौ ११जिल्ला निर्वाचन कार्यालय दोलखाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको दाँयातर्फ एक…
दीक्षण समाचारचरिकोट, भदौ ११हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज संघारमै आइपुग्दा गाउँदेखि बजारसम्म चहलपहल र रौनक छ । वर्षभरीको कार्य बोझ, जिम्मेवारी, तनाव, दुख र पीडाबाट…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ११दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तर मावि नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ औँ पुस्तकालय दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा आयोजित प्रतियोगिताको…
दीक्षण समाचारचरिकोट, भदौ ८महिलाहरुको सीप तथा क्षमता विकासको लागि जिरी नगरपालिकामा सिलाइ तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोगार बनाउन हिमालयन लिडरसिप बिकास केन्द्र…
दीक्षण समाचारचरिकोट, भदौ ८दोलखाको विगु गाउँपालिका स्थित लामाबगरमा हाइड्रोपावरको ड्यामसाइटमा बेपत्ता युवकको शव फेला परेको छ । ८ जना मजदुर सवार डुङ्गा पार्किङ नजिकै रुखमा ठोकिएर…
राजकुमार भुजेलचरिकोट, भदौ ७नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो…
दीक्षण समाचारचरिकोट, भदौ ६जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ । साउन २८ देखि भदौ ५ गतेको अवधिमा सैलुङ गाउँपालिकाका मिटरब्याज पीडितद्वारा…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोट बजार सोमबार सफासुग्घर देखिएको छ । बिहानै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सशस्त्र प्रहरीको टोली र स्थानीयद्धारा बजार सरसफाइ गरिएको…
ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र…