दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला
दीक्षण समाचारचरिकोट, असोज १दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको…
दीक्षण समाचारचरिकोट, असोज १दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको…
दीक्षण समाचारचरिकोट, भदौ २९दोलखामा पनि विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल…
ईश्वर बिश्वकर्माचरिकोट, भदौ २३प्राकृतिक र धार्मिक पर्यटकीय स्थल शैलुङको प्रवेशद्वार कालापानीदेखि शैलुङ डाँडासम्म निर्माणाधीन मिनीग्रेटवालको काम ४५ प्रतिशत सम्पन्न भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को…
दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको सदरमुकाम चरिकोटमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस रक्तदान गरी मनाइएको छ ।…
दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट…
दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती स्थित कटुवाचौरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिपज्योती समाज सुधार संस्था दोलखाको २७ औँ…
ईश्वर विश्वकर्माचरिकोट, भदौ १७नेपालमा रोजगारी नपाएपछि अधिकांश युवा विदेशिन बाध्य छन् । जन्मे, हुर्केको ठाउँ र परिवारबाट टाढिएर सात समुद्र पारीको देश होमिने बढ्दै छन् ।…
दीक्षण समाचारचरिकोट, भदौ १५दोलखामा हिन्दु नारीहरुले हर्षाेल्लासका साथ हरितालिका तीज पर्व मनाएका छन् । कार्य बोझ, तनाव, दुःख र पीडा भुलेर अघिल्लो दिन दर खाई तीजको…
दीक्षण समाचारचरिकोट, भदौ १३विद्यार्थीबाट विद्यालयहरुले आफुखुसी रकम असुलेको भन्दै भीमेश्वर नगरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।‘ग्रेटसिट’ र ‘ग्रेटलेजर’को शुल्कबापत विद्यालयहरुले एसईई दिएका विद्यार्थीहरुबाट निर्धारित…
दीक्षण समाचारचरिकोट, भदौ १२दोलखामा पनि आइतबारदेखि मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सुरु भएको छ । मंसिर ४ गते तय भएको प्रदेश सभा…